正在加载视频...

视频加载失败

बिँडारी दाइले ठिकै पो भने कि क्या हो?

27,932 次观看 • 1 年前 •via X (Twitter)

10 条评论

Ram Hari Pokharel 的头像
Ram Hari Pokharel1 年前

कुरा ठीक हो । सहकारीबाट ग्यालेक्सीमा पैसो लैजानमा भूमिका देखिएन भनेपछि ग्यालेक्सीको खाता चलाएको भरमा अदालतमा मुद्दा २ दिन पनि टिक्दैन । मुद्दा सहकारीको पैसाको हो, ग्यालेक्सीको पैसाको होइन । मुद्दै नभएको पैसाको खर्चमा के को कारवाही सिफारिस भो बुझ्न सकिएन ।

Mr. Pant 的头像
Mr. Pant1 年前

यि बिँडारी काका मलाई अत्ती कमेडी लाग्छन। 😆

Hari 的头像
Hari1 年前

कुराे मिल्दोजुल्दो आयाे!

Samaya📀 的头像
Samaya📀1 年前

सर्वदलीय अभद्र सहमति हुँदै आएको थियो र त्यही परम्परा कायम राख्ने वाला छन् भनेकै हो गुरू | भित्रबाट क्यानसरले खोक्रो बनाईसक्यो, बाहिर लिपापोती गर्दै कतिन्जेल टिक्ने हुन् ?😔 कसलाई उल्लु बनाएका हुन् ? कि त चलुन्जेल लुटौ, पछि कुलेलाम ठोक्नै परे देखाजाएगा भन्दै नतमस्तक | 🤬

ojaswi gautam 的头像
ojaswi gautam1 年前

जता नगदी, त्यता पगडी । 🤣🤣

Laxmi Krishna Amatya 的头像
Laxmi Krishna Amatya1 年前

संसद बिघटन हुंदा वकिलहरुले कुस्ट कमाएथे, फेरि माैका आयाे?

Ramesh 的头像
Ramesh1 年前

Nepali jhamresh ra kamaunist hun jel desh le dhukha pairakcha

Rajan Acharya 的头像
Rajan Acharya1 年前

Yhi thik ho !

TA Jung 的头像
TA Jung1 年前

लोकतान्त्रिक प्रतिबेदन ! फाइदा हेरेर जता पनि मिलाउन मिल्ने !!

ल्हेन्डुप!PhD Summa Cum Laude 的头像
ल्हेन्डुप!PhD Summa Cum Laude1 年前

एकदम ठिक बोल्यो।

相关视频