Loading video...
Video Failed to Load
बिध्वंशकारी हो ! यता हेर–खरानीबाट उठ्यो भाटभटेनी #NepalPress
12,611 views • 7 months ago •via X (Twitter)
6 Comments

Dr. Nirajan Bam7 months ago
@bishodip नेपालमा कुलंगारहरू छन, आफु पनि गर्दैनन, अरूले आर्थिक उपलब्धि गरेको पनि देखी सहदैनन्॥ भाटभटेनी ले मान्छे मारेको हो र? मान्छे मार्नेहरू गफ लडाउदै केहि पहिलेई प्रम भैसके, केही हुने लाईनमा छन॥ राज्य संगको रिस भाटभटेनी तथा अन्य रोजगारदाता ब्यबसायी र ठुला करदाता संग नफेडनु!! बिन्ती छ🙏

Surja Karki7 months ago
यी चोर हरु समातिए? यिनको फोटो हरेक भाटभटेनीमा ठूलो होर्डिङ बनाएर राखियोस्, यस्ता खाते चोरहरु देश बबनाउने जेनजी रे। नेपाल आमाको सपुत, राष्ट्रवादी, मेहनती मीन गुरुङको जय होस।

Harish7 months ago
भाटभटेनी त उठ्यो, तिम्रा मालिकले गिदी निकालेर मारेका बच्चाको जीवन उठ्छ ?

थला विशेषज्ञ7 months ago
@Princesaru3 तेराे बाउका झाेरछाेरिले हाे देश जलाएकाे बुझिस दलाल।

Sujan Amgain7 months ago
फेरि जलाउन हेर भनेको?

AarKay7 months ago
एमाले र माओबादी लाई सुनाए हुने ।
