Loading video...
Video Failed to Load
यसरी हो चकलेट बाड्ने । आखाँ च्यातेर हेर Buddha Air 😂😂
10 Comments

DHi धररा ३.० 🕉☸️ धरहरा नेपाल2 years ago
@AirBuddha दरिद्र। असभ्य। नैतिकताहिन। यस्ताले गर्दा यो कर्टेसि जानेछ। गरिबी नराम्रो हैन, दरिद्रता चै हो। यो दरिद्र जहा गए पनि यस्तै गर्नेछ। पार्ट अफ टिकेट कन्ट्राक्ट हैन। कानुन ले चाहदैन, यसैले यो सर्भिस अनलोड हुनेछ। चकलेट पाउने भनेर टिकट किन्ने नकिन्ने पनि डिसाईड हुदैन। फजुल खर्च हो।

Teju @ •••○••2 years ago
@AirBuddha चकलेट 🍫 नै नदेखेकाहरु दरिद्रहरुको झुण्ड !!😄

सन्तोष सिम्खडा2 years ago
@AirBuddha दरीद्रीहरु

Kushal2 years ago
@AirBuddha What would be your last meal? Give me some chocolates with water.

अन्टसन्ट विज्ञ 2 years ago
@AirBuddha जीवनको मुल्य !

Agni Shrestha2 years ago
@AirBuddha पाउने ले के पायो नपाउने ले के भन्या जस्तो

Santos Raj Tuladhar2 years ago
@AirBuddha Badnae bhada pani linaeharulai chai SALUTE !

अन्टसन्ट विज्ञ 2 years ago
@AirBuddha 😂😂

Ashima2 years ago
@AirBuddha 1 glass water pani didainan aajkal ta chocolate ta tada ko kura ho🤭🤣

अन्टसन्ट विज्ञ 2 years ago
@AirBuddha यतिले सुरू गरेको छ फेरी चकलेट बाड्न 😂
