Loading video...

Video Failed to Load

Go Home

बियर चोरेर व्यवस्था बद्लिँदैन : सांसद सूर्य बहादुर थापा

15,315 views • 1 year ago •via X (Twitter)

11 Comments

ram sawad🇳🇵's profile picture
ram sawad🇳🇵1 year ago

जाबो बियर रक्सी पाउरोटी चोरेर हुन्छ त झेली र बामालेको जस्तै काण्ड नै काण्ड मच्चाएको हुनुपर्छ

Akshay kumar Bc's profile picture
Akshay kumar Bc1 year ago

सर्बसाधरण तथा सरकारि सम्पति लुटेर नै यो बेबस्थाको जग बसेको कुरा बौद्धिक जमातले भुलेको छैन!!

Dilli Sijapati's profile picture
Dilli Sijapati1 year ago

लाटी छोरो घण्टी बचाउने भन्थे ! ठीक त्यस्तै छ यो सूर्य बादुरको पारा ! दिग्गजको सामु उभिएर अवस्था र व्यवस्थाको पाठ पढाउने भो । कस्ता कस्ता कां गए मुसाको छोरो दरवारमा भन्या यै हो ।

सत्ता's profile picture
सत्ता1 year ago

अर्ब भ्रष्टाचारीका सन्तान, १२ अर्ब लाई २२ अर्ब बनाएर १० अर्ब भ्रष्टाचार गरेर व्यवस्था बदलिसक्यो।

Salik Wagle's profile picture
Salik Wagle1 year ago

यसरि हुन्छ होला ..

Places Visited & Pictures Taken's profile picture
Places Visited & Pictures Taken2 years ago

Erase the fog of war in your world exploration

हिन्दु's profile picture
हिन्दु1 year ago

अर्काले लेखिदियको चिर्कटो पढेर ठुलाे ठुलाे स्वरले कराउदै मा कसैले तिमि हनुमान् को कुरा कस्ले पत्याउनु ।

सुदर्शन पराजुली's profile picture
सुदर्शन पराजुली1 year ago

सुर्य थापा कुत्ते! तिम्रा बाउ पनि हिजो राजाका बेलामा प्रम हुन लाईनमा थे!

ज्ञानी म!'s profile picture
ज्ञानी म!1 year ago

के चोर्ने ? १० अरब?

शिवानन्द नारायण's profile picture
शिवानन्द नारायण1 year ago

थरथर कामेर के बोलिरहनु भएको हौ, माननीय ज्यू ? कोसँग यति डराउनु भएको ?

नमस्ते 🙏🇳🇵's profile picture
नमस्ते 🙏🇳🇵1 year ago

बिदेश मा बस्ने भेडा हुन भन्थ्यो... आफै भेडा जस्तो लग लग काप्दै लेखेको पढ्दै छ त...

Related Videos