Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

बालेन प्रधानमन्त्री हुने तिर लागे भने दुर्घटना हुन्छ । -जगदिश खरेल

19,223 Aufrufe • vor 7 Monaten •via X (Twitter)

0 Kommentare

Keine Kommentare verfügbar

Kommentare vom Original-Post werden hier angezeigt

Ähnliche Videos

एक जना मन्त्रीज्यूले ज्ञान दिँदै गरेको भिडियो हेर्ने मौका मिल्यो। उहाँले भन्दै हुनुहुन्थ्यो विपत्तिमा सबै संयन्त्र एक्टिभ हुनुपर्‍यो। सुन्दा निकै राम्रो लाग्यो। तर एउटा सानो प्रश्न छ। आर्मी केन्द्रको हातमा, प्रहरी केन्द्रको हातमा, पैसा केन्द्रको हातमा, निर्णय गर्ने अधिकार केन्द्रको हातमा। अनि स्थानीय तह र प्रदेश सरकारचाहिँ कुन बटन थिचेपछि अटोमेटिक एक्टिभ हुने हो? विपद् पर्दा मैदानमा जनतासँग स्थानीय सरकार हुन्छ, तर स्रोत र शक्ति सिंहदरबारमा थन्क्याएर सबै संयन्त्र एक्टिभ हुनुपर्‍यो भन्दै मा हुन्छ र? संयन्त्र भाषणले एक्टिभ हुने हो भने त विपद् व्यवस्थापनको बजेट नै बच्ने थियो! पहिले अधिकार, स्रोत र जिम्मेवारीको तालमेल मिलाऊँ मन्त्रीज्यू। त्यसपछि एक्टिभ हुनुपर्‍यो भनेर ज्ञान बाँडेको राम्रो।

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

30,186 Aufrufe • vor 19 Tagen

यो भन्दा बढी के हेर्ने रहर छ? देशभरी बढ्दो रूपमा देखिन थालेको यस्ता दृष्यलाई अझै पनि दलका नेताहरूले खिसी/व्यङ्ग/अवमूल्यन गर्नु, "आँट भए चुनावमा लड्न आऊ" भनेर चुनौति दिनु, दल र देश दुबैका लागि दुर्भाग्यपूर्ण हुनेछ। नागरीक समाजका कतिपय अगुवा तथा सर्वसाधारणले मलाई तुच्छ गाली गर्नुको कुनै तुक छैन। यो जनलहर र आवेग आज नभए भोली, भोली नभए पर्सी बिस्फोट हुन्छ, हुन्छ। पहिले, पहिले भएका विस्फोटन जस्तै त्यो विस्फोटन पनि शान्तपूर्ण हुने छैन। त्यसैले देशलाई थप दुख नदिऊँ। समयमैँ #शाान्तिपूर्णसंक्रमण मार्फत २०४७ सालको संविधानमा टेकेर राजा, राजनीतिक दल र जानताबीच #नवीनसमझदारी मा जाऊँ। सबैले गरेका गल्तीबाट सबैले पाठ सिकौँ। विचारका कुरा आ-आफ्ना ठाऊँमा छन्। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ‌ओलीले हालै भने झैँ, "देशभन्दा माथि केही पनि हुन सक्दैन!" त्यो कुरा एमालेका नेताहरूले पनि बुझ्न जरूरी छ। #विचारभन्दामाथिदेश, #NationAboveNotion

Rabindra Mishra

66,609 Aufrufe • vor 2 Jahren

नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भैसक्यो, प्रधानमन्त्रीज्यू र परराष्ट्र मन्त्रीज्यू तपाईंहरू के हेरेर बस्नुभएको छ? जापानको राष्ट्रिय संचारमा आएको यो समाचार हेर्नुहोला – - जापानको ओसाकामा भैरहेको “ओसाका एक्स्पो” जहाँ विभिन्न देशहरूले आफ्ना प्रदर्शनी राखेका छन् - नेपालको भने आधाअधुरो छ - काम गत पुसदेखि अलपत्र छ रे (Jan 2025) - एक्स्पो वैशाखदेखि (April 2025) सुरु भयो - त्यहाँका ठेकेदारलाई पैसा नदिएकाले काम रोकिएको रे प्रधानमन्त्री ज्यू र परराष्ट्र मन्त्री ज्यू, तपाईंहरू जवाफदेही कहिले हुने हो? हामीलाई विभिन्न माध्यमबाट जापानमा बस्नुहुने नेपालीहरूले लेखेर पठाउनु भएको हो यसको बारेमा। नेपालीलाई विदेश जान बाध्य त बनाउनु भयो, अब त्यहाँ नेपाली भनेर भन्न सम्म लाज मान्नुपर्ने स्थिति बनाउँदै हुनुहुन्छ! लाज त खास तपाईंहरूलाई लाग्नु पर्ने हैन र?

Sumana

69,126 Aufrufe • vor 1 Jahr