正在加载视频...

视频加载失败

सम्माननीय प्रधानमन्त्री बालेन शाह ज्यूले त DDC को उत्पादन खानु भयो, अब तपाईंले कहिले सुरु गर्ने? खोजी खोजी DDC का उत्पादन खाऔ। DDC बच्यो भने देशकै किसान बच्नेछन।कृषी प्रधान देश बाच्ने छ । 🎥©️Smart Krishi

14,642 次观看 • 4 个月前 •via X (Twitter)

0 条评论

暂无评论

原始帖子的评论将显示在这里

相关视频

नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भैसक्यो, प्रधानमन्त्रीज्यू र परराष्ट्र मन्त्रीज्यू तपाईंहरू के हेरेर बस्नुभएको छ? जापानको राष्ट्रिय संचारमा आएको यो समाचार हेर्नुहोला – - जापानको ओसाकामा भैरहेको “ओसाका एक्स्पो” जहाँ विभिन्न देशहरूले आफ्ना प्रदर्शनी राखेका छन् - नेपालको भने आधाअधुरो छ - काम गत पुसदेखि अलपत्र छ रे (Jan 2025) - एक्स्पो वैशाखदेखि (April 2025) सुरु भयो - त्यहाँका ठेकेदारलाई पैसा नदिएकाले काम रोकिएको रे प्रधानमन्त्री ज्यू र परराष्ट्र मन्त्री ज्यू, तपाईंहरू जवाफदेही कहिले हुने हो? हामीलाई विभिन्न माध्यमबाट जापानमा बस्नुहुने नेपालीहरूले लेखेर पठाउनु भएको हो यसको बारेमा। नेपालीलाई विदेश जान बाध्य त बनाउनु भयो, अब त्यहाँ नेपाली भनेर भन्न सम्म लाज मान्नुपर्ने स्थिति बनाउँदै हुनुहुन्छ! लाज त खास तपाईंहरूलाई लाग्नु पर्ने हैन र?

Sumana

69,126 次观看 • 1 年前