Video wird geladen...
Video konnte nicht geladen werden
बालेनलाई मत दिएर पछुतो भयो रे !
44,645 Aufrufe • vor 2 Jahren •via X (Twitter)
10 Kommentare

तेरो बाले बनाउदा के बिग्रिनछ मुलाको साग 🍌🍌🍌🍌🍌

🍌🍌

झोले रच बुढो नि !😉🤪

दाजु हजुरलाई मन नपरेका सबै झोले हुन्छ्न!

यी मान्छे जस्तो पातकी त भगवान कसम कोहि देखिन मैले ।लाज सरम भन्ने चिज ओलीको कट्टु भित्र हाल्देछन । छी ....

झोले पनि पनि यति सम्म गिरेकोझोले त नबन्नुस कमसेकम 🙀🙀

यो चाहिँ हलि हरुले भनेको हो यश भन्दा अगाडि के जाति शाक्यले के केरा हे बसेका थियरे ? बात कर्ता हे ।

पापिस्ठ पानी पर्दा बालेनलाइ दोष ! कुहियको बुद्धि मर्ने बेला कता बाट जाला सास ,केपिको जुठो खाने सबै प्रदिप भट्टराई जस्तै त देख्या छैन मैले म पनि एमाले हु !

तिन दसक अघिदेखि मात्र झोले पोस्ने ,आफु सात पुस्ता सहित मोटाउन बन्दो बस्ति मै मात्र लाग्ने भिजन नभएका हरु, बेढंङ्ग ले अबैज्ञानिक तैर तवरले निर्माण गर्न छुट दिएका समरचना हरुले निम्त्याएको संकट हिजो को मेयर बालेन ले तु सवै ठिक् पार्न के उ चटके होर?🤔

थुक्क मुकी ।यत्रो वर्ष केन्हेरेर बसेको थियो र ऐले बालेन् लाई गालि दिन सकेको चोर मुजि

