Loading video...
Video Failed to Load
खेलाडीसँगको भेटमा प्रधानमन्त्रीले प्लेट दिएर सघाए
22,650 views • 1 year ago •via X (Twitter)
10 Comments

राजु ओली1 year ago
भित्र हृदय कालों ले कूट कूट भरिएको छ अहिले बाहिर देखाऊन नाटक 🥸 !! जति जे गरे पनी नेपालीको मन भाचीसकेको छ अब केपी प्रति फ़र्क़िनन क्यारे !

Bidya K. Adhikari1 year ago
समाचार पनि छ्या…..।

Prabin X1 year ago
राम्रो काम, अभ अर्को पटक भाॅडा माझेर सघाउनु होला I

🐐M Jr’1 year ago
Khayeko badha ni majhdeu budha.

🇳🇵Sarita 🇺🇸 🌎1 year ago
Kya News 😂

प्रमिश 🌱1 year ago
जिबन स्तर उकास्ने अबसर दिएर सघाउ प्लेट हैन अलछिना

ratna kaji shakya1 year ago
सरखारको स्टन्टबजी

घनश्याम1 year ago
अब यस्ता स्टन्टले आवेग रोकिनेवाला छैन।

Dhankumar Joshi1 year ago
हैसियत अनुसारको काम।

UKBhadrapur1 year ago
प्रमको काम त्यो हैन । प्लेट खेलाडीले आफै पनि लिन सक्छन। प्रम ले संसदले बनाएका नीति, नियम र बीधेयकहरू कार्यान्वयन गर्न नेतृत्व गर्ने हो ।
