Загрузка видео...
Не удалось загрузить видео
बालेनलाई सुर्य थापाले भने- धेरै नौटंकी नगर्नुस्, आफ्नो हैसियतमा बस्नुस्
36,818 просмотров • 3 лет назад •via X (Twitter)
Комментарии: 10

@damasebijaya बालेन लाई कुन हैसियत मा वोल्छन यि छेपारा हरू? ओली को निर्देशन हुन्छ की आफै गिडगिडाउछन हौ यो छेपारो ? नबुझेको कुरो!

@damasebijaya Apparently he is correct..

@damasebijaya यो दलाल ले भुकेर के हुन्छ र आफुले देश लुटेको आफ्नो बाउले पशुपति नाथ लुटेको देशको भुभाग,नदि नाला लुटेको लागि पनि बोल्नु पर्यो त्यो बोल्न किन सक्दैन इनि चोर हरू ले बालेन ले गरेको कार्य बिल्कुल सहि छ हामी पनि साथ दिने छौ।

@damasebijaya सुर्य जी को न अर्ती न धम्की केही चाहिएको छैन्।मेहर वालेन ले जे गरे सही गरे सुर्य जी ले सक्नु हुन्छ ,हिम्मत भए नेकपा एमालेको अफिस मा ग्रेटर नेपाल को नक्सा भित्तामा टासेर देखाउने अनि यति कुरा भन्न मुख खोल्ने।

@damasebijaya नेपालि लाई पखे भन्ने एही होइन हेर्दै आफू त्यस्तै छ

@damasebijaya यस्ताे मान्छेकाे समाचार बनाउने र मिडियामा हाइलाइट गर्ने सबै पिचास हुन्!!

@damasebijaya बा को छत्रछाँयामा रहुन्जेल यिनले पनि फूर्ति देखाउँछन्

@damasebijaya मध्यरातमा रअका चीफले नेपालका तत्कालीन प्रधानमंत्रीसँग भलाकुसारी गर्दा यिनीपनि संगै रहेछन् कि के हो? छनक त्यस्तै पाइयो।

@damasebijaya खड्केको नालाको सुंगुरले आफ्नै हैसियतमा बसे हुन्थ्यो ।

@damasebijaya अाफुले नसके पछि ,अरुको डाहा लाग्नु स्वभाविकै हो।



