正在加载视频...

视频加载失败

बस्दिन् तिम्रो काठमाण्डू मा...!!

41,101 次观看 • 1 年前 •via X (Twitter)

9 条评论

Kamal Bhattarai 的头像
Kamal Bhattarai1 年前

यिनलाई कुन धारा लाग्छ भिष्म सर? कि कुनै पार्टी ठुलै नेताको साथ छ?

भीष्म ( Bhismak1962) 的头像
भीष्म ( Bhismak1962)1 年前

ओली भए "बालेन लाई सोध्नुस्" भन्ने थिए। म भन्छु "खड्ग प्रसाद लाई सोध्नुस् "

आकाश 的头像
आकाश1 年前

जाऊहै ऊतै जता जन्मेर, हुर्काइ बडार एसएलसी सम्म गरेको गाऊ तीर

भीष्म ( Bhismak1962) 的头像
भीष्म ( Bhismak1962)1 年前

👍👏

som raj pathak 的头像
som raj pathak1 年前

कडा लेखेछन्, बोलेछन् विपिन कार्कीले, अब अराजक लेख्यो, बोल्यो भनेर थुन्ने हुन की.!? 😉☝️

जनक खनाल 的头像
जनक खनाल1 年前

विपिन भाइलाई पनि पूर्जी काट्न बेर छैन ।

किन्तु परन्तु 的头像
किन्तु परन्तु1 年前

साच्चै यस्तै भै सक्यो ! ?

श्याम दाहाल 的头像
श्याम दाहाल1 年前

यो कुनै फिल्मको सम्बाद हुनुपर्छ ! भीष्म दाईले काठमाडौ छोडन सक्नुहुन्न !बरु म आजै छोडन सक्छु!

भीष्म ( Bhismak1962) 的头像
भीष्म ( Bhismak1962)1 年前

🤣

相关视频