Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

बाहिर जाँदा पाउने इज्जतले भाग्यमानी ठान्छु, देशभित्र आउँदा डिप्रेसन हुन्छ #NepalPress

57,436 Aufrufe • vor 1 Jahr •via X (Twitter)

10 Kommentare

Profilbild von uttam B
uttam Bvor 1 Jahr

कस्टो खाल को इज्जत होला?

Profilbild von सुरेन्द्र
सुरेन्द्रvor 1 Jahr

ह्वाँ लाई त यो देश मा बस्न परेको मा टिन्सिन भर डिस्प्रेसन मा जानु भा रै च अरु को झन के गतिलो होस सोचाई।अनि के दिज्जु यो हुनुमा मिडियको भन्दा नि ९० प्रतिशत योगदान हजुरहरुको नै छ है।पहिला कुरो त मुलधार का मिडिया ले हजुरहरुको कार्यशैलि को आलोचना गरेको त देखिन्न भलै मिडियाले जयजयकार

Profilbild von Saxam KC
Saxam KCvor 1 Jahr

Nice joke.

Profilbild von निकाश खतीवडा
निकाश खतीवडाvor 1 Jahr

बाहिर कसैले चिन्दैन जान्दैन अनि सम्मान पाउछौ, देशभित्र नजान्ने, कोही छैनन् अनि कसले राम्रो भनोस् त गए हुन्छ dipression मा केही फरक पर्दैन हामीलाई @Arzuranadeuba 🤣😁🤣😁

Profilbild von C थापा
C थापाvor 1 Jahr

थुक्क फतौरी, अब नेपालीलाई म्यांमार मा बेच्न मात्र बाकी छ त्यो पनि पुरा गर।

Profilbild von prakash parajuli
prakash parajulivor 1 Jahr

फृ भिसा फृ टिकट बनाएर मलेसिया ,अमेरिका पठाउनेलाइ कस्ले बिश्वास गर्दैन बाहिर बरु बिमानस्थल बाट नै फिर्ता पठाएर सम्मान गर्छ्न ।।

Profilbild von Arjun Pandey
Arjun Pandeyvor 1 Jahr

Are Ju comedy me? Respect is earned, not given.

Profilbild von Manoj Pandey
Manoj Pandeyvor 1 Jahr

फ्रि भिसाकाे लाेभ देखाएर चुनाव जित्नेलाई गाली नगरेर कस्लाई गाली गर्ने 😂, अहिले फ्रि भिसा बाढ्नलाईनै हाेला क्यारे परराष्ट्र छानेकाे, अनि कसरी कुटनितिमा सुधारकाे अपेक्षा गर्ने।

Profilbild von Bijay Tamang
Bijay Tamangvor 1 Jahr

Bahirai base vo ta anty

Profilbild von वैदिक सनातन समाज
वैदिक सनातन समाजvor 1 Jahr

छिमेकी, मित्रले सबैभन्दा धेरै, जुवा तास खेल्न,रणडिबाजी गर्न र जाँड रक्सी खान सहयोग, लगानी गर्छ। वृत्ति विकासमा कौडि ऋण पनि दिदैन।

Ähnliche Videos