Загрузка видео...
Не удалось загрузить видео
प्रचण्डलाई गगनको झटारो–सँगै बस्दा केही नबोल्ने,बाहिर आएपछि गिरिबन्धुको खोल्दिने ? #NepalPress
32,243 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 6

निरसा1 год назад
अनी तिमीहरु चाहि सत्तामा आए पछी बोलेका छौ गिरीबन्धुको बारेमा ? लाज नभएको बाख्रे

Gopal1 год назад
जुन फाइल खोले पनि लाइभ होस्। जनताले कोठामा बसेर हेर्न सुन्न पाउन्।

Ramhari Aryal 💎🇳🇵1 год назад
भुटानी काण्ड बाख्रा काण्ड टनकपुर काण्ड कोशी काण्ड काण्डै काण्डले काण्डको छानबिन गर्छ 😡😡

प्रमिश 🌱1 год назад
त मुजि सङ्ग भएको सक्कली सहकारी ठगिको प्रमाण खै ??

Mirak Limbu1 год назад
सङ्गै बस्दा/प्रधानमन्त्री हुदा बोल्न जरुरी हुन्न, एक्सनमा जानुपर्थ्यो । त्यही एक्सनमा जान अनुसन्धान अघि बढेपछी भ्रष्टाचारीहरुलाई बचाउन सरकार ढालिएको हो । यो बाख्रे काजीको काम छैन । यो भ्रष्टाचारीलाई एक नम्बरमा थुन्नुपर्छ ।

N360 ☸️🕉️⭐️🙏🏼✨1 год назад
गगनलाई प्रचण्डको झटारो– अपोजिसन मा बस्दा गिरी बन्धु को अनुसन्धान को माग टेबल पिटि पिट माग्ने, संगै सरकार मा बस्दा नबोल्ने?
