Загрузка видео...
Не удалось загрузить видео
भगवान पशुपतिनाथले जन्माइदिएको प्रधानमन्त्री हो बालेन- बलराम सापकोटा
19,849 просмотров • 1 месяц назад •via X (Twitter)
Комментарии: 34

Uncle please interview @tirimiridai next

यी मान्छे को हुन्? हामीलाई त पशुपतिनाथले नभइ, हाम्रो आमाबाबाले जन्माइदेको भएर बालेन भन्दा फरक रहेछोैं भनेर बुझ्न ३४ वर्ष लाग्यो!

को हो यो मान्छे ?

जुवाडेसंग राजनीतिक बहस हुने नै यस्तै हो । 🤣

Ali ojilo manxe lai lyaunu hou Yatri sir. Yesta le sekhi jharxan

सौरभ ले दिन मानेन होला अनि यसो टालाटुली बटुली

के को भगवान पशुपतिनाथ? टिओबी र बार्बराको सहकार्यमा रचिएको चक्रब्युहबाट भनेर भन्दिनुस न, सुदन गुरुंगको अनलाईन सर्कुलेशन भिडियो छ्याप्छ्याप्ती थियो। त्यो योजनामा नेपाल प्रहरी र नेपाली सेना समेत जानकार भएर पनि मुक बनेको थियो। तथ्य प्रमाण र तत्कालीन बारदातले त्यहि भन्छ।

आफ्नो लगौंटी फुस्केकोथाहा छैन, यस्तै बकम्फुसेलाई ल्याउँदै गर तिमी चाहिँ। You are done with Tikaram Yatri चामलबाट घुन छुट्याउन सिक

Balen Shah administrative is last hope for the nation. If the government didn’t succeed, the fate of Nepal won’t be in right direction. If the government fails to deliver aspiration of people , nation will plunge into unprecedented chaos that will lead to civil unrest. Awake !!

ओहो हुंदा हुंदा बले डन संग राजनैतिक बहस ? टिकाराम को लेवल यो हो खास ! 😂🤣

Intelligent मान्छे पाउन गार्हो भएको हो ?

भक्ती को साथै स्तुती गान गरेसी प्रसाद पाइन्छ रे नी त ?🤪

म त अंझै बालेन र रवि लाई कृष्ण र बलराम कै अवतार ठान्दछु। म कुनै पार्टी को झोले या कुनै नेता को हनुमान हैन। बालेन र रवि लाई फोटो मा बाहेक देखेको पनी छैन। यो उमेर मा कुनै लोभ छैन। केवल एक मात्र इक्षा- मर्नु भन्दा पहिले नेपाल आमा को मुहार मा मुस्कान हेर्न पाउं र नेपाली जनता सन्तुष्ट भएको।

यथार्थ बोलेछन।

यो टिकाराम यात्री ले कस्ता कस्ता को कुरा नेपाली जनता को बीचमा पुर्याउँदै छ?

Tiku ko level ghatecha, yesto gabar lai bolako cha! Tori, toit!! Chiya pasal ko guff jasto!! Maja ayena!! Ko ho yo gunda jasto anuwar gareko manchey?

सत्य वचन बलराम सापकोटा

छिकाराम जी को पनि के दिन आयो नि बरै, हाउरे बाउरे सबैलाई ल्याएर भिउज कमाउन परेको छ

सौरभको पुत्ने छोरो !!

कैसीनो खेलाएर पैसा कमाउनु र देश बनाउनु फरक पाटो हो बलराम जी ।

नेपालमा कथित राजनीतिज्ञ, स्वघाेषित, बुद्धिजीवी, विद्वान भन्ने सकिए? अब टाेले धामीझाँक्री, गुण्डा, अपराधी, भ्रष्ट, तस्कर, माफियाहरु ल्याउनुस्! युटुबे मै झर्नुपर्ने भैगाे है?🤭😂

Sir, No Saurav?

Desh ko janta tapaiko sath xa Aagadi badhnus Dear PM @ShahBalen @kpsharmaoli @cmprachanda @SherBDeuba are more dangerous than HIV

कताबाट आएछ अर्को पागल

यति सार्हो पनि नगिर्नुस् न सर।

आजसम्म कुनै पनि मानिसको जन्म उस्को आमा र वाउद्वारा भएको छ होइन र ? भगवानलाई सत्ता र शक्तिको चाकड गर्ने साधन वनाउँने दुस्साहस नगरौं । हद नाघेर चाकडी गर्ने चाकडवाजहरु हसि मजाकको पात्र मात्र वन्दछ। 😄

😁

गाली गर्दा नी इन्गेजमेन्ट बढ्छ,पैसा नै आउँछ भनेर हो सर? के न्यारेटिभ बनाउन खोज्नुभएको हो सर?

बल्ल यात्रि दाइको विरादरीको पाहुना आए😎

@Jitpur साचो का मलिकार ?

कुन नमूना निस्कियो फेरि । दाजुले पनि एकसेएक नमूना खोजिल्याउँछन नि

बकम्फुसे कुरा यस्ताको नि के अन्त्रवार्ता छि छि

What money can make people say

टिका राम जी; कति खिलायो यसले। भिखारीको हातमा पैसा धेरै भयो पछि यस्तै मान्छे बन्छ। खुबै प्रचार छ त जान्ठोको।

