正在加载视频...

视频加载失败

भगवान्को हो उहाँ, उहाँलाई हामीले पुजा गर्नुपर्छ आदरणीय डा सन्दुक रुइत 🙏😭😭😭😭

28,043 次观看 • 3 年前 •via X (Twitter)

8 条评论

स्वर्गको टुक्रा 的头像
स्वर्गको टुक्रा3 年前

साक्षात् भगवान् भन्छु म चाहिँ,अरु के भन्छन् जान्दिन

Dr Katwal 的头像
Dr Katwal3 年前

@MrBeast

𝑃𝑟𝑎𝑠𝑖𝑑𝑑ℎ𝑎 (𝐽𝑢𝑛𝑔) 𝐾ℎ𝑎𝑑𝑘𝑎 🕉️ 的头像
𝑃𝑟𝑎𝑠𝑖𝑑𝑑ℎ𝑎 (𝐽𝑢𝑛𝑔) 𝐾ℎ𝑎𝑑𝑘𝑎 🕉️3 年前

हार्दिक नमन डा. साब ।

कृष्ण सापकोटा 🙏🙏 的头像
कृष्ण सापकोटा 🙏🙏3 年前

Whenever I feel for him or i able to see In any social media it's being emotional movement for myself which I never feel for anyone else in this world 🙏🙏 God has also faith on us but you are beyond the god dear sir

Kedar Upadhyay 的头像
Kedar Upadhyay3 年前

यहांको सेवाले बिश्व उज्यालो हुदैंछ। जय होस ।

tikaram basnet 的头像
tikaram basnet3 年前

डाक्टर सन्दुक रोहित जस्ता महाँमानवले एक पटक उहाँले चाहेको बखत यो राष्ट्रको राष्ट्रपति बनाउनुनै पर्छ ।उहाँले दिन सक्ने र उहाँको चाहना र शारीरिक तन्दुरुस्ती रहँदा सम्म काम गर्ने वातावरण मिलाउन सरकार प्रतिबद्ध हुनु पर्छ।

hektuhang thamsuhang 的头像
hektuhang thamsuhang3 年前

सहमत छु।

Gyanu Nepal 的头像
Gyanu Nepal3 年前

@aa_Rohan सम्पूर्ण आध्यात्मिक ज्ञान अब आफ्नै मोबाइलमा पढ्नुहोस्

相关视频