Loading video...
Video Failed to Load
हामीले खोजेको सांसद उहाँ जस्तो हो । धन्यवाद सुमना Sumana जी 🔔🙏
54,431 views • 3 years ago •via X (Twitter)
10 Comments

@karunakcdotel12 @SumanaShrestha शिक्षाविदको बिल्ला झुन्ड्याएर भत्ता हसुर्ने र कमर्चारी बनेर तलब घिच्नेहरुलाई अझै लाज लाग्दैन?😡😡

@SumanaShrestha She is gorgeous in every parameter, she must be a minister when her party get chance in government.

@SumanaShrestha Yes!

@SumanaShrestha वल्ल काेई अएछन जायज कुरा गर्ने । यत्राे बर्ष अन्य राजनीतिक दल ले नउठाएकाे बिषय हाे याे । रास्पपा ले अहिले काम मा फाेकस गर्ने, जनताले भाेग्नु परेकाे शास्ति सम्वन्धित निकायमा उठान गर्याे र स्थानिय थह बाटै संगठन मझबुत बनायाे भने अन्य पत्तासाफ 🤣।। धेरै ठुला हैन साना कम गरेपुग्छ ।

@SumanaShrestha Damdar boli, boli jastai kaam hos bholi. #leader

@SumanaShrestha English आउछ भन्दै मा नेपाली शब्द नभुल्नु न माननीय ज्यु @SumanaShrestha .

@SumanaShrestha असाध्य समसामयिक ! कति राम्रो सुझाव ।

@SumanaShrestha वॅाहाले चॅाहि मन जित्नु भएको छ है। 🙏🙏

@SumanaShrestha उत्तर आउन गाह्रो छ

@SumanaShrestha 280-4-17 गते M.A. को exam दिन TU पुग्दा symbol नं र कोठा नै नभएकोले, एउटा नयाँ कोठामा राखेर exam दिलाए छन् । अब result आउँदा के हुने हो? मेरो पनि यस्तै भएकोमा result आउने बेला सेन्टर नमिलेको भनेर एक बर्ष खेर गएर फेरि जाँच दिन परेको थियो।
