Video yükleniyor...
Video Yüklenemedi
भदौ २३ मा पनि सत्ताको पछाडि थिएनौँ, आज पनि छैनौँ: गृहमन्त्री गुरुङ
12,159 görüntüleme • 4 gün önce •via X (Twitter)
9 Yorum

श्री ५ घुमन्ते महाराज👑🫅4 gün önce
23 gate timi haru le bhai bhaini mare ko din

krishna sharma4 gün önce
कृमिनल TOB ! देश रहन्छ कि नाइ भन्ने अबस्थामा पुर्यायो !

C थापा4 gün önce
TOB को दलाल

Raj4 gün önce
राजनीति गर्नेले झुट बोल्न कति छिटो सिकेको यार?? एकपछि अर्को झुट बोल्ने...🤔🤔

ধোতি বালে বাবা4 gün önce
तर खै सत्ता कसरी पछाडि पछाडि टुप्लुक्क आइपुग्यो भन्या!! क्या coincidence हगि!

🇳🇵खुशी 🇳🇵4 gün önce
गृहमन्त्री चाइ के खान भको त दाजु ? 🙄

Tika Ram Gautam4 gün önce
घमण्ड त ओलीमा भन्दा बढी छ त ? सकिने दिन आएको हो 🙄

rai ramesh4 gün önce
समयले र इतिहास ले बताउने छ विद्यार्थी हरूलाई उकासेर अान्दोलन हाइज्याक गर्ने सुदन गुरूङ नै हो भन्ने कुरा कार्की प्रतिवेदन र मानवअधिकार अायाेगकाे प्रतिवेदन ले रिपोर्ट दिइसकेका छन बस सहि समयको पर्खाइ मात्रै हो , सहि समय अाउंछ

Buddhi Ghale3 gün önce
भाषणको स्तर र शैली हेर्दा नयाँ पुस्ताका नेता र पुराना नेताहरूबीच खासै फरक देखिएन।

