Загрузка видео...
Не удалось загрузить видео
भौमानलाई रत्नपार्कमा पनि भेटिन्छ। जताततै भौमान!
26,981 просмотров • 2 лет назад •via X (Twitter)
Комментарии: 10

तिमीहरुका चोर दलाल भ्रष्ट काङ्ग्रेसी नेता यसरी जनता ऊ दुख सुख बुझ्न गएका छन् ?

त्यसैमा त तिमीहरुको डर छ नि। जता ततै रबी🔔भेटिए पछी त तिमीहरु नबहुलाए को बहुलाउछ त हैन र।

जी बि राईलाई समातेर नेपाल ल्याएको दिन रबि लामिछाने र घण्टी पार्टी दुवैको खेल एकैदिन सकिन्छ। 🙏

तिम्रा पार्टीका भ्रष्टाचारि र दलालि नेता यसरि जनता सामू एक्लै दुक्लै हिड्ने आँट भए पो देख्छौ त । कठैबरा के गर्ने हिडे भेटिहाल्छन अनि

भ्रष्ट कॅाग्रेसका झोलेहरुले जलमा थलमा आकासमा सपनामा जता ततै देख्नेनै भए नी यो फ्रडलाई?

यिनीहरुले सहकारीमा पैसा जम्मा गरेथे कि नाई?

चटक

Timi haru aaba sapana ma ni dekhxau jhole haru raamro huntheu bhane ta rabi haru aaunai parne thiyena

हैट कति नौटंकि गर्न जानेको रास्वपा सभापतिले मजाक हदभो यार ।

कि अाफुले उनिभन्दा राम्रो गरेर देखाए भाे ,अाफु केही नगर्ने । अरुले जे गरे पनि उछिताे काट्न नछाड्ने । हामी बहादुर
