Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

भ्यु टावर र सालीक बनाउने मुर्ख हरुले यो हेरुन् !!😡😡

11,624 görüntüleme • 2 yıl önce •via X (Twitter)

0 Yorum

Yorum bulunmuyor

Orijinal gönderinin yorumları burada görünecek

Benzer Videolar

राष्ट्रिय आविष्कार केन्द्रमा बनेको बाँसलाई फुटाउने साधारण मशिन र बाँसको चोया बनाउने मशिन हेर्नुहोस्। यस्तो मशिन किन्न चाहनेले राजु थापा भाईलाई 9860548826 मा फोन गर्नुहोला। बाँस फुटाउने र चोया बनाउने मशिनको १ लाख ७५ हजार रुपैयाँ पर्दछ। यस बाहेक झाडु बनाउने सिन्का बनाउने मशिन र मुढा बनाउन चाहिने गोलो सिन्का बनाउने र टुथ पिक बनाउने मशिन पनि बन्दछ। यस्ता ४ वटा मशिनहरु किनेर दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाको मेयर तीर्थराज भट्टराईज्यूले चार वटा बाँस उद्यमी समुहहरुलाई बितरण गर्नु भएको छ । यो भन्दा पहिले यस्ता मशिनहरु धेरै ठाउँमा बिक्री भई सकेको छ ।🙏🙏🙏🌹

Mahabir Pun

17,610 görüntüleme • 11 ay önce