正在加载视频...
视频加载失败
उपेक्षित कर्णाली ! उखान टुक्काले देश चल्दैन, २ अर्बको भ्यु टावर बनाउनेले यो कहिलै देखेनन ।
11 条评论

भिजनै नभा कम्युनिस्टलाई भोट दिने जनताको नि दोस हो यो

यता पनि यौटो भ्यू टावर बनावस एमालेले , गाडी तारेको हेर्न हुन्छ।

We all seek fulfillment, but even the greatest achievements can feel empty. In 2025, let’s pursue a GLORY that lasts—a purpose that inspires us to give our all, on and off the field, while sharing love & hope with others. Sign up to receive the tools you need to chase His glory.

राष्ट्रको अबस्यकता के भनेर ठम्याउन नसकने झ्याकने हरु बाट शासित हुनु पर्ने भन्दा ठूलो बिडम्बना के होला

@kpsharmaoli

Yaha Banau bato r cable car.#nocablecar in pathivara

म पनि चुनाव बाहिर नै देख्छु, चुनवताका त मासुभात नै देख्छु....🤔

Is it Tallu jajarkot ?

एस्मा ड्राइभर हुन्च कि हुन्न ?? अनि तेहा को जनप्रतिनिधि कोहो तेस्लाइ गाला फुट्ने गरि हानौ न ल

हो त्यही भएर यो व्यवस्था ठिक छैन भनेको। मैले नचुनेको भोट नहालेको मान्छेलाइ किन जवर्जस्ति मेरो प्रतिनिधी मान्नु पर्ने? डडेलधुरे वा झापाका वेइमानको पाप सिंगो देशले किन थेग्नु पर्ने?

म नेपाल हासेको हेर्न चाहान्छु ।🙂
