正在加载视频...
视频加载失败
भाषण नै कपी हान्दिन थाले! 😂
11 条评论

ज्ञानेन्द्र शाहीले उहिले सोचेका थिएँ। तर फ्याट्टै स्व. प्रदीप गिरीले कपि गरेछन्। 😂

राम्रो काम कुरा हो भने जसको पनि अनुसरण गर्दा हुन्छ!बालकृष्ण खाणको जस्तो कामको पछि चाहिँ लाग्नु भएन!

राम्रो कामको अनुसरण गर्दा कॉपी गर्दा कसैको चाक पोल्छ भने मेडिकल जाने बॉर्नेल किनेर ल्याउने र औला चाकमा घुसाउदै लगाउने ।।

फेरि प्रदीप गिरी यिनै हुन भन्देलान नि बीपी त पहीले नै पत्ता लाईसके!

बेक्कारका विवादरू ! कपि नै हान्देको भन्नुको के आशय ?

🤣बैज्ञानिक ज्ञान बादुर ! सिए पढेका तर पास गर्न नसकेका !!

तेती भन्नलाई कुनै भ्रष्ट वा ज्ड्या कंग्रेसीनै हुनु पर्ने हो र?

@gbudhathoki अनि ५००-१०००० मै किन्न पाइँन्छ डिग्रीका थेसिस भन्ने वहाँ नै होइन र? कौन सा बड़ी बात भो र दाजु!🤣

thankyou for study .and research.

@gbudhathoki Copyright claims गरौ अब

@gbudhathoki टिकटक आइडीवालालाई लाग्छ कि मलाई ? मलाई कपी राइट लाग्छ भने माफी मागेर डिलिट हानुँ?
