Video wird geladen...
Video konnte nicht geladen werden
अब बालेन्द्रलाई वडा अध्यक्ष ले नै थर्काउन थाले !
27,352 Aufrufe • vor 1 Jahr •via X (Twitter)
8 Kommentare

झोलेहरु झोले मानसिकता

गोदि मीडिया भनेको के हो भन्ने सम्म पनि थाहा नभएको ओडा अध्यक्ष ले ओडामा के काम गर्ला मुख मा ज आयो तेई प्याच्च बोलिदिने अनि तर्क उटपट्याङ गर्ने कस्ता नेता रहेछन् चिरी बाबु ?

पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।#balen

भ्रष्टचारमा डुबेर गन्हायका चोर भ्रष्ट हरूले सबक सिकेका छन लुट्न नपायर रोयका हुन थर्काउनत यस्ता सिखण्डिहरूको तमिजहुन परोनि 🖕🖕

तेरो खान्किनै ओलिको गु होत गु खाएसी यस्तै आउछ

दास मानसिकता अझै जिउदै छ पार्टिका उम्मेदवारहरुमा ...यति हेक्का पनि राख्दैनन ईनिहरु नेपाल र भारतको कुरा फरक रास्ट्रको दृस्ठिकोण पस्कनु पर्ने मा दाजुभाइ पो भन्छ ??

निर्मला पन्तको हत्यारा पता नलागेकोमा ओलिकै ठूलो हात छ । अनि नेपाली चेलिले काहाँ बाट न्याय पाउँछ त।

एमाले किन बालेनसँग यति धेरै डराउछ 🤔
