Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

म तेतिकै काङ्ग्रेस भाकी हैन है घण्टे केटाकेटी हो

16,206 Aufrufe • vor 2 Jahren •via X (Twitter)

10 Kommentare

Profilbild von डाँडाघरे
डाँडाघरेvor 2 Jahren

नेपालका मात्र हैन अब यो संसारका सबैभन्दा पंगु नेता भएर निस्के गन्दाइ @thapagk I 🫵 नक्कली भुटानी सरणार्थी प्रकरणमा प्रतक्ष हात भएकी र मुछिएकी आरजु देउबा राणालाई परराष्ट्रमन्त्री बनाउदा गगन थापाले आफ्नो मुखमा भोटे ताल्चा लगाएर बसे I 🫵 टीकापुरको जग्गा खिर्लिप्पै खाने आरजु देउबा राणालाई पररास्ट्रमन्त्री बनाउदा गगन थापाले आफ्नो मुखमा भोटे ताल्चा लगाएर बसे I 🫵 बालमन्दिरक जग्गा खर्लप्पै खाने प्रकाशमान सिंह लाइ उपप्रधान तथा सहरी बिकास मन्त्री बनाउदा गगन थापाले आफ्नो मुखमा भोटे ताल्चा लगाएर बसे I 🫵 स्काउटको जग्गा खर्लप्पै खाने दिपक खड्कालाई उर्जामंत्री बनाउदा गगन थापाले आफ्नो मुखमा भोटे ताल्चा लगाएर बसे I 🫵 ठेक्कापट्टा,ढुंगा,रोडा,बालुवा खानी लगाएतमा अबैध असुली र गुण्डागर्दी गर्ने मीनकृष्ण महर्जन लाइ बाग्मती प्रदेशमा मन्त्री बनाउदा गगन थापाले आफ्नो मुखमा भोटे ताल्चा लगाएर बसे I 🫵 गुन्डागर्दी पृष्ठभूमिकै अर्का रोज राणा अर्थात सरोज थापा लाइ लुम्बिनी प्रदेशमा दोश्रो पटक मन्त्री बनाउदा गगन थापाले आफ्नो मुखमा भोटे ताल्चा लगाएर बसे I 🫵 निर्मला कुर्मी अपहरण र हत्याको घटनामा आरोप लागेका बादशाह कुर्मीलाई लुम्बिनी सरकारमै मन्त्री बनाउदा गगन थापाले आफ्नो मुखमा भोटे ताल्चा लगाएर बसे I 🫵 मौद्रिक नीतिबाट निर्माण व्यवसायीलाई ध्रुबे हात्ती बनाउने बाटो अक्तियार गर्दा गगन थापाले आफ्नो मुखमा भोटे ताल्चा लगाएर बसे I 🫵 नक्कली भुटानी सरणार्थी प्रकरणमा आरजु देउबाको दाहिने हात मानिने बेचन झालाई पक्राउ गर्ने डिआइजी मनोज केसीलाई नियुक्ति गरेको दुइ महिनामै सरुवा गर्दा गर्दा गगन थापाले आफ्नो मुखमा भोटे ताल्चा लगाएर बसे I 🫵 बैंकको ऋण नतिरेर कालोसूचीमा परेका कांग्रेसका रूपा विक र पूर्णबहादुर (कान्छाराम) तामाङ तथा ट्र्याक्टर आगजनी घटनामा जेल परेका नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी राज्यमन्त्री नियुक्त हुदा गगन थापाले आफ्नो मुखमा भोटे ताल्चा लगाएर बसे I अनी अहिले ठुला कुरा गरेको नाटक गर्छन ढोंगीहरु I @paudelpradipNC @bishwaprakash77 @thapagk @NepaliCongress गगन थापा,विश्वप्रकाश शर्मा र प्रदिप पौडेलहरुको राजानिक रुपमा बास्तबिक चेहरा,जम्मा जम्मी हैसियत र औकात यत्ति 👇 नै हो I

Profilbild von Braj Nath Adhikari
Braj Nath Adhikarivor 2 Jahren

बधाई भाउजुको पेटिकोट धुन पाएर आफुलाई कांग्रेस कहलाई भुटानि शरणार्थी मार्का माला लगाएर टिकापुर मा रोपेको उखुको रसमा चोबल्दिदै ललिता निवास को झ्यालबाट बालमन्दिर अनलोकन गरि जन्म सफल बनाएको मा

Profilbild von रवि कुमार पाण्डे
रवि कुमार पाण्डेvor 2 Jahren

छोराको कसम खाई खाई भ्रष्टाचार गरेको अकुत संपती बाट छ्याकछुकन ... कचौरे भिख पाएकि होलिउ , अनी दगुर्‍ यौ नि ... भाउजुको पाउमा पर्न । तिमिजस्तो धेरै छन याँहा बिकाउ , पैसामा

Profilbild von Hem rai
Hem raivor 2 Jahren

होनी कांग्रेस भएपछि देसको सबोई मान्छे देखि लिएर नदी सब बेचि खान पाउछ नि

Profilbild von सुसन
सुसनvor 2 Jahren

तेतिकै भएको हैन रास्वपा को कुनै कारण बिना विरोध गर्न भाको हो । अन्य को पनि गर अब कम्तिमा गगन को जस्तै हजार जिब्रो बनाउ।

Profilbild von Babu Dutta Giri
Babu Dutta Girivor 2 Jahren

म पनि काङ्ग्रेस हो तर यस्ता हावा कुरा घाममा सुकाई देउ ।। अाज मात्र सुनेको हो यो काईते फटाहको कुरा ।।

Profilbild von Bahun Dai@Pokhara
Bahun Dai@Pokharavor 2 Jahren

Timipani yehi Gagane ki Jhole rahichhau nautanki Nepali Congress ko Aachi lai Haluwa manne Kalpana kam se kam samajik sanjaal ma aafno bijet ta nagara Kalpana Adhikari

Profilbild von ujjwal
ujjwalvor 2 Jahren

🤣 भ्रष्टाचारमा चुर्लुम्म डुबेको पार्टी

Profilbild von Nabaraj shahi
Nabaraj shahivor 2 Jahren

yes that's why you are posting, you deserve nothing than it.

Profilbild von Dipak Bhandari
Dipak Bhandarivor 2 Jahren

देशलाइ तन्दम बनाउने नेपालको नम्बर1 भ्रष्ट पार्टी काङ्ग्रेस हो त्यसपछी 2 मा एमाले 3 मा मावबादी अनि मदिसे पार्टी हरु हुन फेरि यिनिहरुको पार्टीको झोले झ्याम्टेहरु आफ्नो बाउ हरु बेकामे कुराका कराउदा गर्भ गर्छन लाजको पसारो🤣🤣

Ähnliche Videos