Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

पैसामात्रै हैन, यो राजनीति हो: प्रचण्ड।

16,012 Aufrufe • vor 1 Jahr •via X (Twitter)

10 Kommentare

Profilbild von CM Devkota
CM Devkotavor 1 Jahr

कुरो लुट्ने नै छ, नेपालीको ढुकुटी

Profilbild von Rajan Subedi
Rajan Subedivor 1 Jahr

यसको पछि लागेर कार्यकर्ता बन्ने जस्ता उल्लु ,भेडाअरु कोहि होइनन् ।

Profilbild von Saugat
Saugatvor 1 Jahr

Asti samma free rabindra Mishra vannu hunthyo. Ahile ta rabindra sir lai lukaunu vayecha ta. State le waha lai jail halera ekdam thik gareko raicha.

Profilbild von Dharmendrasinghthakurathi
Dharmendrasinghthakurathivor 1 Jahr

@cmprachanda

Profilbild von som raj pathak
som raj pathakvor 1 Jahr

😂

Profilbild von Manas
Manasvor 1 Jahr

Taali bajuhe veer Gorkhali haruko mahan neta ! Aru countries ma technology banauxa Nepal ma neta harule taali bajaune janta banauxa

Profilbild von S knl
S knlvor 1 Jahr

यो आतंककारी लाई फांसी को फन्दामा झुण्ड्याउने बहादुर नेतृत्व को खांचो छ नेपालमा ।

Profilbild von Pandeymonium
Pandeymoniumvor 1 Jahr

यसलाई पैसा कसरी खाने भन्ने सिकाउने यस्को गुरु Ian Martin.

Profilbild von Rabi Budhathoki
Rabi Budhathokivor 1 Jahr

आयो पार्टी भन्दापनि अब त गयो पार्टी

Profilbild von nakul Rayamajhi
nakul Rayamajhivor 1 Jahr

आतंककारी को सक्कली रूप

Ähnliche Videos

भिजिट भिसामा काममा जान्छन् नेपाली, हरेक किसिमको शोषणमा पर्छन्, कुनै कानुनी अधिकार हुदैन - यो मानव तस्करी हैन भने के चै हो? देशमा रोजगारी छैन, सिर्जना गर्न खोज्नेलाई हैरान पारिन्छ, बिदेश गएरै भए पनि परिवार पाल्छु भन्नेलाई नि घुस नबुझाई जान दिदैनन्, घुस बाढ्नलाई सफ्टवेयर नै बनाएका छन् - यो संगठित अपराध हैन भने के हो? सत्तासीन दलहरूले वर्षौदेखि गरी आएकै यही हो, सामान्य लाग्यो होला - तर जुन संस्कारबाट हामी आयौँ हामीलाई यो पाच्य छैन । कसैलाई तर्साएर कसैलाई लोभ्याएर गलाउन सकिन्छ भन्ने लागेको होला - तर हामी मागमा अडिग छौँ । कसकसैलाई यो मुद्दाले सत्ता समीकरणमा हेरफेर गर्न सकिन्छ भन्ने लागेको होला - तर हामीबाट यसमा सम्झौता हुनेछैन । पहिलो दिन देखि हाम्रो माग यो मुद्दामा संसदीय छानबिन आयोग बन्नै पर्छ, गृहमन्त्रीले राजीनामा दिनै पर्छ भन्ने हो, अहिले पनि त्यही हो । सत्तामा पुग्ने, जसरी पनि टिक्ने अनि भरपुर दोहन गर्ने नै राजनीति हो भन्ने मान्यता तोड्न आएका हौँ । हाम्रो लागि राजनीति भएको जनताको समस्या समाधान गर्ने र समाजलाई अघि बढाउनु हो । पाइला पाइलामा जनताको रगत पसिना चुस्नेहरूले हो समाजलाई अघि बढ्न नदिएका, यसमा हामी पछि हट्ने छैनौ ।

Sumana

12,695 Aufrufe • vor 1 Jahr