Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

म बारम्बार भन्छु। देशमा मजाक चलिरहेको छ कि मजाकमा देश?

16,691 görüntüleme • 20 gün önce •via X (Twitter)

33 Yorum

Binod Neupane profil fotoğrafı
Binod Neupane20 gün önce

नौटंकी चल्दै छ , स्याला; एक सभ्यता बगेको छ !

Dipak Gyawali profil fotoğrafı
Dipak Gyawali20 gün önce

राम! राम! २०७२ को भुँईचालोमा यस्तै गरेर आफ्ना समर्थकहरूलाई रहात बाँड्दा यिनका कार्यकर्ताले पिटाई खाएका थिए Allergy to learning भएका जात परेछन्!

Raz profil fotoğrafı
Raz20 gün önce

@artic_soul भद्दा मजाक। गएको चुनावमा धुलो चाटेको थियो। आगामी चुनावमा धुलो/माटो मुनि जानको लागी तयारी हो यो।

Tilak Shrestha profil fotoğrafı
Tilak Shrestha19 gün önce

लाजमर्दो

Devils profil fotoğrafı
Devils20 gün önce

नाटक नै हो, नौटंकी नै हो !

mangolia prt profil fotoğrafı
mangolia prt20 gün önce

थुईक्क अराजक हरु

Bishnu Poudel profil fotoğrafı
Bishnu Poudel19 gün önce

लाज पनि लजाउने दृश्य। नौटंकीको पराकाष्ठा।

Ritu profil fotoğrafı
Ritu20 gün önce

लाजमर्दो!!!

Bhuwan Koirala profil fotoğrafı
Bhuwan Koirala20 gün önce

थुइक्क झोले हरु

हरिशरण profil fotoğrafı
हरिशरण20 gün önce

बा बाट बाबा भएछन्

Diwakkar Jnawali profil fotoğrafı
Diwakkar Jnawali20 gün önce

हजुर ले कसैलाई छोडनु हुन्न है सर, कहिले काहीँ असहमत भए पनि समग्र मा त मज्जा नै आउँछ, लागे रहो मुन्ना भाई

Tirtha Raj profil fotoğrafı
Tirtha Raj20 gün önce

के नियम रहेछ बुढालाई छुवाउनै पर्ने

theGoodbadugly profil fotoğrafı
theGoodbadugly20 gün önce

Those free of shame know no bounds—they can rise to any height or sink to any depth.

Pagal KT profil fotoğrafı
Pagal KT20 gün önce

😂 kasam yo vanda ramro and useful saman ta tiktoke haru le badi rako chha Ex PM ko para hera lau kata gaye gumale haru ko lagi ufrine

Pew pew profil fotoğrafı
Pew pew20 gün önce

yo gandu ko landu aajhai marya xaina.. outdated politics ko kitab ko gameplay chalaudai xa yesle

Devendra Subedi profil fotoğrafı
Devendra Subedi20 gün önce

They became useless and still they do not understand. Superficiality nai cha kam ma. If he is real leader, he should let other caders to do, he should take report and supervise.

Gaurav Pela profil fotoğrafı
Gaurav Pela20 gün önce

vaumaan hoon ni uni

अजीत पौडेल profil fotoğrafı
अजीत पौडेल20 gün önce

Rahat aafna lai matra tw hola.

ArjunGiri profil fotoğrafı
ArjunGiri19 gün önce

Laajako pasaro

Erika Berger profil fotoğrafı
Erika Berger20 gün önce

Sir tapailai hijo samma ghantey kharaney ka cybersena haru le emaley ko jholey bhanera tathanam Gali garthye, aba yo dekhera tapailai tinle afnai manche bhanthanchan. Disclaimer rakhdinuparne vayo sir le.

Kris Shrestha profil fotoğrafı
Kris Shrestha19 gün önce

अग्रजको सम्मान र वहॅाहरू आर्शिवादले हाम्रो समाज अगाडी वढेको छ ।

Suroj Karki profil fotoğrafı
Suroj Karki20 gün önce

Both

Hum Gurung profil fotoğrafı
Hum Gurung20 gün önce

This is hillarous event. Gifts adhakchhya ko touching bina delivery huna sakdaina. The purpose of touching the gifts before delivery by Mr. Oli is nothing, but pure stunt or show off or attention seeking. A eal help happens behind the scene such show off is nothing but stunt

Abhagikancha profil fotoğrafı
Abhagikancha20 gün önce

This is what Nepali’s loved politicians. These clowns ruled them for decades and now they can not accept Balen’s Gov.

NI profil fotoğrafı
NI20 gün önce

यो पुरानो रोग हो नेपालि समाजको। सुदन गुरुङ हेलिकप्टर चडेर सिलिन्डर समात्न दौडेको यसै होइन। नेपाली समाजले यस्तै व्यवहार मन पराऊँछ।

homnath sapkota profil fotoğrafı
homnath sapkota20 gün önce

Timro aafanta lai sodha

बाजे profil fotoğrafı
बाजे20 gün önce

मजाकमा देश

wildest dream profil fotoğrafı
wildest dream19 gün önce

यो कुपुतली को आशीर्वाद तेस्तै मान्छे लाई लाग्छ। भोगटेले बोलेको कुरा कस्तो लाग्यो नुवाकोट जादै छुम सबै उतै आउ रे अनि यो बाढी पीडित लाई बाडेको हो कि आफ्नो कार्याकर्ता लाई हो सामाग्री वितरण गरेको।

Ramesh Shrestha profil fotoğrafı
Ramesh Shrestha19 gün önce

Clown show.

Nepal ko Chhora 🇳🇵 profil fotoğrafı
Nepal ko Chhora 🇳🇵20 gün önce

Lu aaya6 aaba 😀

संगीत क्षेत्री (चितवने) 🇳🇵 profil fotoğrafı
संगीत क्षेत्री (चितवने) 🇳🇵20 gün önce

I think both !!

Dx Sx profil fotoğrafı
Dx Sx20 gün önce

नछोएको पवित्र, छोएपछि न्यूज। राहत पीडितलाई, टच नेतालाई। देश मजाकमा छैन सर… मजाकले नै देश चलाइरहेको छ। बाढीले नलगे पनि फोटो त लग्छ नि 😅

हेलम्बु profil fotoğrafı
हेलम्बु20 gün önce

मजाकमा चलाई रहेका थिए अहिले चिथोरीदै छन्

Benzer Videolar

- देशको अन्तर्राष्ट्रिय सम्मान धुलिसात छ। - सार्वभौमसत्तामा विदेशीको हालिमुहालि छ। - देश दिनप्रतिदिन भूराजनीतिक भूमरीमा फस्दै छ। - जातीय र धार्मिक संवेदनशीलता बढ्दै छ। - धनीलाई राम्रो, गरिवलाई तन्नम स्कूल छ। - धनीलाई राम्रो, गरिवलाई खत्तम अस्पताल छ। - धनी भए बाँच, गरिव भए मरको स्थिति छ। - ऋण लिएर, जग्गा बेचेर सन्तान विदेश पठा'छ। - देशमा रोजगारी छैन। - रोजगारी पाए तलब छैन। - व्यापार गर्न पैसा छैन। - मर्नेबेलमा छोराछोरी छैन। - छोराछोरीको सास आउँछ कि लास थाहा छैन। - ठूला व्यापारीलाई नयाँ लगानी गर्न विश्वास छैन। - विदेशी लगानीकर्तालाई आउने चहाना छैन। - रेमिटेन्सले अर्थतन्त्र धानेको छ। - अदालतबाट न्याय पाउने ग्यारेन्टी छैन। - विश्वविद्यालयको डिग्री छ, दक्षता छैन। - घुस नखुवाई, नेता नचिनी कुनै काम बन्दैन। - 'नैतिक संकट' र 'ज्ञानको संकट' भयावह छ। - राज्य चलाउने सबै संस्था नेताको कब्जामा छ। - नेता र तिनका परिवारको जीवन आलिसान छ। - परिवार दुखी भए पनि नेतालाई खुशी राख्नै पर्छ। - अपवादलाई छोडेर देशमा कोही बस्नै चाहाँदैनन्। - कुनबेला देश भड्खालोमा पर्ने हो थाहा छैन। तर यी भनेका सामान्य समस्या हुन्। हामीजस्तै अरूले पनि मेहनत गर्नुपर्यो नि। अनि भै'हाल्छ। संविधानलाई दोष दिएर हुन्छ? देशको संविधानसँग यिनको कुनै सरोकार छैन। म र मेरो परिवारको जीवन राम्ररी चलेको छ। अरू सबैको दुखको भारी म बोकेर हिँड्न सक्दिन। देशभन्दा मेरो विचार माथि छ। त्यसैले 'संविधान दिवस' दीपावली गरेर हर्षोल्लासका साथ मनाइन्छ। कसैलाई केही भन्नु छ? पुनश्च - मलाई चाहिँ केही भन्नु छ: जसले जे भने पनि, पत्याउँदिन। देशलाई दुख दिने संविधान मान्दिन। बहूसंख्यक नेपालीको पीडालाई खिसी गरेर नाचगान गर्दिन। आज साँझ ८ बजे १ मिनेट बत्ती निभाउँछु। (भिडियो स्रोत: सामाजिक सञ्जाल)

Rabindra Mishra

25,741 görüntüleme • 2 yıl önce