Video wird geladen...
Video konnte nicht geladen werden
म मेयर भए महल बनाउने नक्सा पास रोक्थें : उपसभामुख राना
38,050 Aufrufe • vor 2 Jahren •via X (Twitter)
10 Kommentare

अस्ति अनलाइन ट्रान्जेक्सन बन्द गर्नु पर्छ भन्ने सांसद र अहिले यी सांसद: सेम, सेम! तपाईँले आफ्नो औकातअनुसारकै नेता पाउनु हुन्छ के। मलाई यस्तो देश बनाउने काममा फुर्सद छैन के।😂😜

म भए गर्थे भन्दै कुर्लनु भन्दा जुन पदमा हुनुहुन्छ तेसलाई सम्हालिदिनुभए हुन्थियो।

यीनलाई कुनै नगरपालिका मेयर संग म्युचुअल सरुवा गराई दिउँ न । कुनै न कुनै मेयर त पक्का पद साट्न तैयार हुनुहोला ।

कठै विचरा ,रविको लोकप्रियताले कस्ता पात पात मान्छे लाई चिठ्ठा पर्यो 😣

@AbdulHa31831788 बालबालिका बेचेको भन्ने बारे के भो ? के गर्दैछन त्यि बालबालिका अहिले ? कहा छन ?

झुप्रा झुप्रि बनाएर के जाति गाछीको भ्यूटावरबाट हेर्न आनन्द आउँछ नि है !!!

कुरा त ठिकै हो है

ब्यक्तिको हैसियत र पदको बेमेल भएपछि यस्तै बोल्ने हो !

Aani laryakram pani autai kotha ma hunthyo?

भए पछि संसद भएको भए भन्छन्
