Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

मुख्य दोषी ज्ञानेन्द्र नै हुन ! अब ज्ञानेन्द्रलाई पक्राउ गर्न ढिला गर्न हुन्न!

10,248 Aufrufe • vor 1 Jahr •via X (Twitter)

11 Kommentare

Profilbild von गौरव जङ्ग कुँवर
गौरव जङ्ग कुँवरvor 1 Jahr

अचेल तपाईं यति तल गिर्नु भयो कि तपाईंका कुनै पनि विषयमा टिप्पणी आलोचना समर्थन विरोध केही गर्न मन लाग्दैन किन कि तपाईंको त्यो लायक हैसियत नै छैन।

Profilbild von ❤️मनको राजा❤️🕉️( देव भुमि )
❤️मनको राजा❤️🕉️( देव भुमि )vor 1 Jahr

यसको बाउ को देश हैन झोलेहरु देश छोडेर भाग हैन भने रोडमा घिसार्ने छन् जनताले 😬😬🖕

Profilbild von Rishi Ram Tripathi
Rishi Ram Tripathivor 1 Jahr

यी कामरेड फेरी त्यत्तिकै प्यारप्यार छन् त हो!😂

Profilbild von Elise Oyin
Elise Oyinvor 1 Jahr

Let the ministry of Jesus Christ of Nazareth be null, void n WORTHLESS before ALL USING EVEN 0.1% ELISE OYINKROMEINEIFA'S SILICONE IMPLANTS IN HER NOSE TO STOP HER WOMB FROM OPENING STAND N BE OF EFFECT EVEN 0.1% ever in the name of Jesus Christ of Nazareth u900gtefsfbaiCnYH

Profilbild von Bhola
Bholavor 1 Jahr

मुक्य दोशी सरकार गृहमन्त्री ले तुरुन्त राजिनामा दिनु पर्छ नैतिकता छ भने

Profilbild von BRK🇳🇵🇳🇵
BRK🇳🇵🇳🇵vor 1 Jahr

जनता बाट बहिष्कार भएको केपि ओलि गु खाएर बोल्ने हो ।

Profilbild von मुडभरी...e🇳🇵
मुडभरी...e🇳🇵vor 1 Jahr

यो मान्छे के योग्यताले पार्टी भित्र धेरै चुरीफुरी गर्दैछ?

Profilbild von Surendra Raj Bhattarai
Surendra Raj Bhattaraivor 1 Jahr

गणतन्त्र संकटमा पर्न थालेकाे देख्न थालियाे । कारण स्पष्ट छ । लुटतान्त्रिक व्यवस्थाका कारण लाेकतन्त्र संकटमा परेकाे निश्चित भयाे । नत्र २०४७ देखि राजनीतिकर्मी र कर्मचारीकाे सम्पत्ति छानबिन गरेर देखाउन सक्छन् ?

Profilbild von Re y ans H
Re y ans Hvor 1 Jahr

म एमाले को शुभ चिंतक को नाता ले के रिक्वेस्ट गर्छु भने। राजा लाई डिस्टर्ब नगरनू, अन्यथा पार्टी राख हुने छ।

Profilbild von Arjun Danai
Arjun Danaivor 1 Jahr

मुला हरुवा

Profilbild von Dp Bharely
Dp Bharelyvor 1 Jahr

यो हरुवीको थुतुनो कति चल्छ हो

Ähnliche Videos

हाम्रो उच्च शिक्षा अस्त-व्यस्त छ। त्यसको प्रमुख कारण हो शिक्षामा भएको दलियकरण र विश्वविद्यालय नियुक्तिमा भएको भागबन्डा हो। यसमा हामी सबै उत्तिकै दोषी छौँ। तर यसलाई अब सच्चाउन पर्छ। उच्च शिक्षा सुधार र हाम्रा गल्ती सच्चाउने कुराको प्रस्थान बिन्दु हुन सक्छ देशकै जेठो र ठुलो त्रिभुवन विश्वविद्यालय र यसको उपकुलपति नियुक्ति! अब त्रिभुवन विश्वाबिधालयको उपकुलपति लगायतका अन्य नियुक्ति भागबन्डा र स्वार्थका आधारमा होइन, विश्वविद्यालय र उच्च शिक्षा सुधार गर्न सक्ने ज्ञान, सिप, दक्षता, कार्य योजना भएको व्यक्तिलाई नियुक्ति गरौँ। यो कुरा मैले प्रधानमन्त्रीलाई भेटेर पनि भनेको छु। हामीले अब पनि यसो गरेनौँ भने, धेरै ढिला हुनेछ। उच्च शिक्षा सुधार गर्न अब ढिला गर्ने छुट हामीलाई छैन।

Gagan Thapa

101,193 Aufrufe • vor 2 Jahren