正在加载视频...
视频加载失败
नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्न सरकारले ढिलाई गर्न हुन्न।
10 条评论

राम्रो कुरा हो दाई।

गज्जबले राखे हुन्छ ! नेपाल र नेपाली बनाउने उनै हुन् !

Tero lado rakha baru muji

सरकारले पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्नु अत्यावश्यक छ, तर तस्वीर मात्रै राखेर नेपालको भविष्य बदलिँदैन। नेपालको नोटमा मात्र होइन, हामीले हाम्रो नीतिमा, हाम्रो दृष्टिकोणमा र हाम्रा प्राथमिकतामा पनि जनताको चाहना र अपेक्षालाई अँगाल्नुपर्छ। सच्चा नेतृत्व भनेको केवल इतिहासको सम्मान गर्नु होइन, वर्तमानलाई सुधारेर भविष्य निर्माण गर्नु हो। देशको समृद्धि सपना होइन, यो स्पष्ट योजनासहितको यात्रा हो। अटल विश्वासका साथ नेतृत्व गर्नुहोस्, आफ्नो जीवनलाई गहिरो अर्थ दिनुहोस्। — प्रेम तामाङ

नोटमा मात्रै होइन, पासपोर्टको पानामा पृथ्वी नारायण शाहको फोटो, गौतम बुद्धको फोटो, जनकपुरी सीता माता को फोटो इत्यादी राख्न राम्रो हुन्छ। हाम्रो पहिचानमा गर्व गरौं।

I want to ask a genuine question. Please answer me. Why didn't the king Tribhuwan, Mahendra, Birendra and Gyanendra publish Prthvi Narayan Shah photo on Note? It didn't happened when our country was monarch and they were the descendants of him. How can you expect this now????

किन ? राख्दा के हुन्छ

सहमत ।

किन पृथ्बीनारायण को ? मरिसकेको मान्छेको तपाईकै राख्नुस न ! काम छैन कामगर साथिहो देशरजन्ताको लागि।

पारस ब्रो को पो तस्बिर राख्ने हो कि?
相关视频
चुनावको हिसाब किताब गर्न छोड्दिनुस् : गगन थापा, महामन्त्री, नेपाली काँग्रेस
RatoPati
11,441 次观看 • 1 年前
Sensitive content
मेरो भिडियो यसरी लिक गर्ने को हो ? मान्छेको प्राइभेट लाइफ हुन्न ? जसो गर्न पनि पाइने हो ? #FeelingMyself 🔔
Nirmala Dhakal
34,939 次观看 • 1 年前
