Загрузка видео...
Не удалось загрузить видео
माथी बाट हेर्न के ???
18,032 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 11

@tirimiridai uha lai space ma bolayera music session chalauna maag gardachu.

Do you think DOGE is a hostile takeover of the US Govt?

त्यो भिउ टावरको मुख्य उद्धेश्य त्यस वरिपरिको जग्गाको भाउ बढाउनु हो। राज्यको अरबौंको ढुकुटी प्रयोग गरेर जग्गा माफियाको हितमा काम गर्नेलाई जनताले चिन्न आवस्यक छ।

नेपाली जनताले के पायो? मकै का घोगा.. 😁😁

लु है आशिका नानी

प्रधानमंत्री बाट फुस्किए पछी माथी टावर बाट रतुवा बक्रा मावामा हगेको हेर्न बनाएको अरे उखाने डाँका ले।

😁😁😁

गरिब जनता अनि मकै वारि!

यी, बहिनीको पहिलेको जस्तो चुरीफुरी र चस्मा पनि सकिएछ पुलिसको सिस्नुपानी ले, अब वारि वारि, कुलो र नाला जहाँ मान्छे हुँदैनन त्याँहि टिकटक र टिवटरमा पोष्ट।

यी दीज्यू को पारा हेर्दा नि हाउड़े झै लाग्छ भन्या

व्यावसायिक केन्द्रको रूपमा बिकाश हुदैछ। बहिनी जर्मनी तिरै गयर खोक न। अस्तिको झट्काले अझै बुद्दी पलाएन??
