正在加载视频...
视频加载失败
माननीय सुनिल शर्मा(नेका)को सुन्नै पर्ने अभिव्यक्ति......
10 条评论

दाई नमस्कार🙏 एउटा कुरा , घटना अनेत्र मोडेर ,घुमाउदै छ। न्यायिक छानविन आयोग बनाएर,छानविन होस्। यसैमा सबैको एकै आवाज जोडले उठाईयोस्।

माननीय राजेन्द्र लिङ्देन ज्यू सामाजिक सञ्जाल हेर्ने छुट्टै स्वकीयपर्यो यो केही समय अघि नै हामीले हेरिसक्यौ । सामाजिक सञ्जालमा अलि चाँडो अध्यावधिक हुन नेतृत्वकर्ताको ध्यानाकर्षण गराएको मात्र।

न्यायिक छानबिन समिती गठन गर, आफैले सिर्जना गरेको तीनकुने घटनाबाट भाग्ने कोशिस नगर, बर्षौ पहिले ल गरेर खाउ भनेर हिंडेको राजामाथि आफुले गरेका कुकर्म थोपारेर आफ्नो अकर्मण्यताको दरिद्रता नदेखाउ। हिसाब किताब राख्ने तिम्रा केही चाटुकारमात्र छैनन यो देशमा, करोडौ नेपाली पनि जिउदै छन!!

Oho aafu mantri banna napaeko, sarkar le aafno medical clz ko faida hune nirnay nagaresi aafnai sarkar ko birodh garne neta re

Yo tapai jasto fataha ho mantri banna napara

Yo bhosdi lai tyatai laijau lingden Daju 😜

Ya true analysis

भिजिलान्ते भुटानिबन्धु का थिए सबै

माननीय ज्यु उहाँको बिगत पनि गतिलो चै होइन है

यिनी एमाले भको भए उहिलै निष्कासन भैसक्या हून्थे


