Video yükleniyor...
Video Yüklenemedi
मत जनताले हाल्ने हो, उम्मेदवार म हो, जित सुनिश्चित छः सुनिल शर्मा
19,587 görüntüleme • 7 ay önce •via X (Twitter)
22 Yorum

अनि तपाई त राजनीति बाट सन्यास लिने भन्दै हुनहुन्थ्यो रे त चुनाब भयो भन। सन्यास लिने हैन र अब?

Ani rajinama bata sanyas line kahile ho?

चुनाब हुन्न , कुन चुनाब को उम्मेदवार हो वहां #PunIntended

चुनाब भए राजनीति छोड़छू भन्ने उहा होइन?

अब के गर्ने 😂

मुझि मेडिकल माफिया ...नक्कली डाक्टर ठुलो कुरा गर्छ....समाजको भाइरस हो यो जाठा...

फागुन २१ मा चुनाव भय राजनिति छोड्छु भनेको लठुवा अहिले जित्छु भन्दै छ ! अलिकता लाज मान ब्रो

चुनाव हुदैन भनेर ग्यारेन्टी गर्ने मान्छे यिनै हुन !

ठगने को सस्कार सुनिल ले पनि धान्ने भयो! जे पनि बोल्दिने गर्ने सिन्को नभाच्ने! सन्यास लिने कुन तिथि मा हो?

Lol dude said he'll leave politics if the election happened

सन्यास दे ...कुन मुखले बोल्छौ डाक्टर?

निर्वाचन हुदैन भन्थेउ आखिर भएर छोड्यो अब सन्यास लिने होइन त बड्डा

Bye bye tata

अत्ताई हेर्दा खासै अत्तो रैन्छ।

Fake Doctor .. Falgun 21 ma election bhayo pani politics quit garne bhaneko hoina ??

Yesto manche lai feri sansad ma dekhnu parne ??

Chunab hunna bhaneko hoina! Bhayou ta, Aabha sanyas linus

आफ्नै बोलीको ठेगान नभएकोले जितेरनी के काम। थापाका राजीनामा दिएर घर बसे हुन्छ।

Rajniti chodam kya ava

यो गधा अझै यतै छ? चुनाव भए देश छोड्छु भन्थ्यो त।

राजनितिक बाट सन्यास भनेको के भो

Sanyas ligxu Vanya hoina ? Kangress 2.0 Testo po ho ???

