Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

यो आशुले पक्कै एकदिन ति घन्टेहरुलाइ पोल्नेछ !🙄

10,339 görüntüleme • 2 ay önce •via X (Twitter)

0 Yorum

Yorum bulunmuyor

Orijinal gönderinin yorumları burada görünecek

Benzer Videolar

अचेल विकासको मोडल डाँडामा भ्यूटावर बनाउनको सट्टा युवालाई ल्यापटप चलाएर लाखौँ कमाउन लगाउनेमा सरेको छ! हाम्रो भर्खरै गति लिन शुरु गरेको IT उद्योगले ५०० मिलियन डलर कमायो भनेर दंग छौँ। यो खबरले राजनैतिक व्यक्तिहरूलाई IT विज्ञ बनाइदिएछ क्यारे भाषणमा IT बारे धेरै कुरा आउन थालेको छ । अब त यो उद्योगले हरेक साल यति त पक्कै कमाइहाल्छ नि, अझ बढ्दै जान्छ भन्ने लागेको होला। तर भाषणमा jargon घुसाउदैमा उद्योगको बढोत्तरी (growth) यसरी नै भइरहन्छ? विश्वभर Generative AI, Agentic AI ले गर्दा IT जनशक्तिको मागमा धेरै गिरावट आउछ भन्ने प्रक्षेपण गरिरहेका छन्, यसबारे हामीले के सोचेका छौँ? यस क्षेत्रका जानकारहरूसँगको छलफलमा यी प्रश्न र सुझावहरू पाएँ, सदनमा उठाएँ-

Sumana

62,139 görüntüleme • 1 yıl önce

लौ हेर्नुहोस् आविष्कार केन्द्र भन्ने तपाइँहरु कै कवाडी कारखानामा बनेको ड्रोन -- राष्ट्रिय आविष्कार केन्द्रमा ९ जना इन्जिनियरहरुको एउटा बलियो ड्रोन टीम छ । त्यस बाहेक अमेरिकाको MIT र नेदरल्याण्डको TU Delft बिश्वबिद्यालयका बिद्यार्थीहरुले पनि सो टीम संग काम गरि रहेकाछन । उनीहरुले बिभिन्न किसिमका धेरै नै ड्रोनहरु बनाएर बिभिन्न जिल्लाको दुर्गम गाउँहरुमा गएर त्यसको बिभिन्न किसिमका क्षमताहरुको सयौं परीक्षणहरु गरि रहेका छन् र सो काममा निकै नै सफलता प्राप्त गरेका छन् । उनीहरुले बनाएको लामो दुरीको स्वचालित VTOL Fixed Wing Drone हरुले अहिले सम्म करिब ३० किलोमिटर सम्म उडेर सफलतापुर्बक उडेकै ठाउँमा फर्कन सकेकाछन्। उनीहरुले २५ किलोग्राम सम्म बोक्न सक्ने मल्टी रोटर ड्रोन पनि बनाएर परीक्षण गरिरहेका छन् । ति ड्रोनहरु बनाउनको लागि चाहिने पार्टपुर्जाहरु विदेश बाट आविष्कार केन्द्रले ल्याई दिन्छ । अनि ड्रोनहरुको सम्पूर्ण डिजाईन र जडान उनीहरु आफैले गर्दछन । ति ड्रोनहरु रिमोटले चलाउने खेलौना ड्रोनहरु होइनन् । ति ड्रोनहरुलाई स्वचालित रुपमा निश्चित बाटोमा उडाउने र निश्चित ठाउँ सम्म पुर्याएर उडेकै ठाउँ सम्म ल्याउन चाहिने सफ्टवेरहरु पनि बनाएका छन् । हेर्दै जानु होला - अबको एक दुइ बर्ष पछि नेपालमा पनि राम्रै र उपयोगी ड्रोनहरु बन्नेछन् । यो हाँसो ठट्टा गर्ने बिषय होइन ।🙏🙏🙏

Mahabir Pun

25,225 görüntüleme • 1 yıl önce