正在加载视频...

视频加载失败

यी उप प्रमुख इस्मा गाउँ पालिका गुल्मी कि हुन् पार्वती कुँवर जो आफ्नो घमण्ड एक डिउटीमा खटिएका प्रहरी माथी पोख्दै छिन्। दुई चार जना महिला साथमा लिएर यिनको नाटक कसलाई देखाउन खोजेकी हुन् ?? गांणतन्त्र को मात चढेको छ हजुर गांणतन्त्र्को मात चढेर जात्रा छ। यी कांग्रेस बाट जितेकी हुन्।

11,398 次观看 • 3 个月前 •via X (Twitter)

0 条评论

暂无评论

原始帖子的评论将显示在这里

相关视频

मैले नेपाललाई हिन्दु मात्र होइन, #हिन्दुबौद्धअधिराज्य घोषणा गरिनु पर्छ भनेको त्यसै होइन। उनी अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रड हुन्। सबैलाई सबै कुरा थाह हुनुपर्छ भन्ने होइन। तर उनलाई बुद्ध नेपालमा जन्मिएको भन्ने थाहा रहेनछ। हाम्रो चाहना "नेपाल संसारका चार प्रमुख धर्ममध्ये दुई प्रमुख धर्मको केन्द्र हो। नेपालको धार्मिक, सांस्कृतिक र सभ्यतागत पहिचान विश्वमैँ विशिष्ट छ" भनेर विश्वसामु नेपालको प्रवर्द्धन गर्नु पनि हो। हामीले त्यो गर्न सकेको भए केभिन रड confused हुने थिएनन्। नेपाललाई 'अतिवादी धार्मिक राष्ट्र' बनाउन होइन, नेपालको धार्मिक, सांस्कृतिक र सभ्यतागत -- संसारकै युनिक -- पहिचान जोगाउन र प्रवर्द्धन गर्न नेपाललाई #हिन्दुबौद्धअधिराज्य बनाउनै पर्छ भन्ने मेरो मान्यता हो।

Rabindra Mishra

24,267 次观看 • 6 天前