Video yükleniyor...
Video Yüklenemedi
यो कुन एयरपोर्ट हो ?🤔
135,577 görüntüleme • 2 yıl önce •via X (Twitter)
10 Yorum

N. पाण्डे2 yıl önce
सवैले मन्थली भन्छन तर गलत । यो धरानको एयरपोर्ट हो नपत्याए हर्के हल्दारलाई सोध्नु 🤣🤣🤣

साहिबा🌹2 yıl önce
रामेछापको हो र ? 🤔

Apil Gurung2 yıl önce
मन्थली

Chill_$ir_ॐ2 yıl önce
रामेछाप मन्थली आकासे तामाकोसी किनारमा अबस्थित हवाइ अड्डा😁

निश्चल चापागाईं2 yıl önce
कस्तो मज्जाले हवाई जहाज अबतरण गरेको

Koko2 yıl önce
लै म रोड मा ल्याण्ड गर्ने रैछ कि पानी मा भनेको त उता एअरपोर्ट नै रैछ 😂😂

श्याम दाहाल2 yıl önce
@DeviKafle5 ओहो हाम्रो मन्थली !

इन्जिनियर 🎯🕉️2 yıl önce
बझाङ चैनपुर एयरपोर्ट जस्तो छ त 😅

Govinda Subedi2 yıl önce
Manthali, Ramechhap

फुनसुक (𝚠𝚊𝚗𝚐𝚍𝚞) ᴾ ᵃ ᣴ ᵒ ᵈ ᵞ 🟣2 yıl önce
मन्थली!

