Loading video...
Video Failed to Load
यो गित ओली समान्ती लाइ मन परेन अनि जेल हालिदियो
37,725 views • 1 year ago •via X (Twitter)
11 Comments

dilsundar shrestha1 year ago
के पी मनपर्नु नपरिनु पार्टी मनपर्नु नपर्नु आफ्नो ठाउमा होला ,मन नपर्न पनि सक्छ ।तर देश को प्रधान मंत्री लाई अपमानित गर्नु ,गाली गर्नु सभ्य समाज का नागरिक लाई शोभा दिने बिषय होईन

Er Afzal Husain1 year ago
गणतन्त्रको अर्थ यो होइन कि तपाईंले चाहेको जो कोहीलाई पनि दुर्व्यवहार गर्न सुरु गर्न सक्नुहुन्छ। उहाँ नेपालको प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई दुर्व्यवहार गर्नुलाई कसरी जायज ठहराउन सकिन्छ?

त्रिकाल-दर्शी1 year ago
निरङ्गकुश ब्यवस्र्हामा यस्तै हुन्छ।

Solar Heavy1 year ago
take the journey

गुरुकुल1 year ago
किन यति अराजक केटाहरु

राणा1 year ago
के ...चोर 😆

Dhruba Chhetri🇳🇵1 year ago
गज्जब अएछ

शून्य ^000^1 year ago
अब एसको पालो !

जय नेपाल1 year ago
Viral it.

TheProHk1 year ago
Next time when you make a song send it to me I will put video on the YouTube . 🇺🇸

भुँई मान्छे1 year ago
यस्तो भन्नेलाई नथुने कस्लाई थुन्ने तनि🤘
