Загрузка видео...

Не удалось загрузить видео

На главную

ज्ञानेन्द्रले देउवालाई जेल हालेजस्तै प्रचण्ड–रविले गर्न खोजेपछि यो सरकार बन्यो : प्रधानमन्त्री ओली

119,797 просмотров • 1 год назад •via X (Twitter)

Комментарии: 11

Фото профиля unlucky™️
unlucky™️1 год назад

भने पछी रवि लामिछाने ठिक रहेछन् भ्रष्ट लाई कोच्न लागेसी तिमीहरूको मिलन भएको स्विकारोक्ति रहेछ। जेल जानु भन्दा त मिलेर ठगबंन्धन सरकार बनाउनु ठिक।

Фото профиля Emtype Foundry
Emtype Foundry2 лет назад

Majorant Typeface — — #font #typeface #typography #Yen #Euro #Dollar #Sterling #Cent #Currency

Фото профиля HP
HP1 год назад

लौ झ्याक्ने हो अब त था भो होला यो सर्खार किन र कसरि बन्यो भनेर? रबी सँग तर्सेकै रछ भन्ने कुरा त स्वयम् तपाईंकै प्रम जि यहाँ भन्दै हुन्छ का 😐

Фото профиля सुजन
सुजन1 год назад

त्यसैले रविमाथी प्रतिशोध साँधेको स्पष्ट छ ।

Фото профиля Ajayah RBN
Ajayah RBN1 год назад

राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई किन जेल हाले? भ्रष्टाचारको आरोप: मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचारको आरोप लागेको थियो। यो आयोजना नेपालको राजधानी काठमाडौँमा खानेपानी आपूर्ति गर्ने प्रमुख परियोजना थियो, जहाँ ठेक्का प्रक्रियामा अनियमितता भएको आरोप लागेको थियो। यस बाहेक अन्य विकास आयोजनाहरूमा पनि राष्ट्रिय स्रोतहरूको दुरुपयोग भएको आरोप लागेका थिए, जसले देउवाको सरकारको विश्वसनीयतामा प्रश्न उठाएको थियो।

Фото профиля ✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏1 год назад

यिनिहरुलाई यिनिहरुउले गरेको भ्रष्टाचारको विरुद्धमा कार्बाही हुने भए पछि भ्रष्टहरु मिलेर यो गठबन्धन बनेको कुरा यो साबिती बयानले पनि स्पष्ट भयो।

Фото профиля Krishna PR
Krishna PR1 год назад

ज्ञानेन्द्रले देउवालाई जेल हालेजस्तै प्रचण्ड–रविले गर्न खोजेपछि यो सरकार बन्यो : प्रधानमन्त्री ओली गर्नु पर्ने त यहि थियो कालेकाले मिलेर खाउं भाले

Фото профиля गौरव जङ्ग कुँवर
गौरव जङ्ग कुँवर1 год назад

यो पत्रकार कुन हो ? सम्पादक कुन हो? यसलाई खोजेर मेन्सन गरेर मुखै छोडेर गाली गर्न मन छ। देशभक्त राजा र राणालाई फालेपछि , कांग्रेस एमाले आतंककारी जस्ता देशद्रोही चोर डाका फटा लुटेर तस्कर अधर्मी पापीहरूको उदय भयो। त्यसपछि देश ध्वस्त हुँदै गयो।

Фото профиля प्रमिश 🌱
प्रमिश 🌱1 год назад

यो मुजि देखि देशले कहिले मुक्ती पाउला 🙄

Фото профиля Rajan Subedi
Rajan Subedi1 год назад

कुरा स्पष्ट भयो,जेल जान बाट बच्न बनेको सरकार ।स्विकार्नु भयो बल्ल।

Фото профиля Sundar dhital
Sundar dhital1 год назад

औषधिको साइट इफेक्ट यस्तो मानसिक सन्तुलन गुमाएको व्यक्ति पनि देशको प्रधानमन्त्री

Похожие видео