Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

यो बुख्याचा खडा गरेर जसले पनि यो देशलाई खरानी बनाउने अपराध गरेको त्यसको एक एक हिसाव समयले गर्छ ! लेखेर राख्नुस् !!

39,256 Aufrufe • vor 3 Tagen •via X (Twitter)

36 Kommentare

Profilbild von Ramesh Kandel
Ramesh Kandelvor 3 Tagen

राजनीतिक करियरकाे ५ बर्षमै प्रधानमन्त्री भएकाे मान्छे हाे मुजि बुणिकाे पेटिकाेट फेर्न नेताकाे तलुवा चाट्निले के काे बिराेध गर्छाै

Profilbild von स्वारी ;))
स्वारी ;))vor 3 Tagen

तैंले के चाटेको झोले ? तेरो पिताजी बुख्याचा हो, कसैले खडा गरेको

Profilbild von Ramesh Kandel
Ramesh Kandelvor 3 Tagen

भाग मुजि म आफ्नै काम गर्छु मलाई पेट पाल्न कसैकाे गुलामा तेल लाउन पर्दैन....

Profilbild von स्वारी ;))
स्वारी ;))vor 3 Tagen

के लगाएको होस् त झोले ? तेरो पिताजीको नाम लियो कि मोल्दै आइपुग्छस् त

Profilbild von Ramesh Kandel
Ramesh Kandelvor 3 Tagen

तेरा बाउहरुले ५० बर्ष लगाएर हाँसिल गर्या पद ५ बर्षमै हाँसिल गर्या छ त मुजि ..... त्यहि भन्या नत्र बुख्याचा बन्न त तेरा पिताजिहरु पनि जहिले तयार नै त थिए त😆😆😆😆😆

Profilbild von स्वारी ;))
स्वारी ;))vor 3 Tagen

तेरो बाउको नाम लियो कि किन झम्टिन आउँछस् झोले ? तेरो पुराना बाउहरुको नाम लिंदा पनि तँ यसै गरी झम्टिन आउँथिस् किनकी यो तेरो दोष हैन, तेरो बुझाईको दोष हो

Profilbild von Ramesh Kandel
Ramesh Kandelvor 3 Tagen

ख्यासिस मुजि बुझाईकाे दाेष.... पाटिका कुनै भातृसंगठनकाे सदस्यता त भाडमे जाय काेई राणाबानलाई भाेटनि हाल्या छैन .... तिमि मुजिहरुकाे रासनपानि बन्द भएसि अरुलाई बिदेशि दलाल र बुख्याचा देख्छाै 😆😆 मलाई बाल सबै बराबर 😉

Profilbild von स्वारी ;))
स्वारी ;))vor 3 Tagen

भाक् झोले

Profilbild von Krishna Joshi
Krishna Joshivor 3 Tagen

यसलाई भनेको?

Profilbild von civa 🇳🇵
civa 🇳🇵vor 3 Tagen

बिपि देखि हाल सम्मका प्राय नेता ठग र भ्रष्टाचारी भएको राजनैतिक पार्टीको दास हलिले अरुलाई बुख्च्या रे,अनुहार ऎनामा हेर्ने गर भाइ। 🤣🤣

Profilbild von uttam B
uttam Bvor 3 Tagen

अपराध भए सब पार्टी मिलेर police case ठोके भो नी किन सब चुप बसे? अपराध को details पनी भन स्वारी

Profilbild von abcd
abcdvor 3 Tagen

Balen ko Rajnitiko Guri terrorist pani raixa pachhadi thopda dekhda ni mukh ma aachi gardim jasto besyako budo Terrorist khate Bharuram

Profilbild von nepali
nepalivor 3 Tagen

समय बलवान् छ भन्ने कुरामा दुइमत छैन तर कसको भन्नेमा चाहिँ.....! 🤣

Profilbild von ओबुइ! भूत्
ओबुइ! भूत्vor 3 Tagen

यो लेखेको delete गर्ने दिन आउन सक्छ।

Profilbild von Vickkc
Vickkcvor 3 Tagen

गनगनेजस्तो ढोंग त गर्दैन।

Profilbild von Aryan Bhatta
Aryan Bhattavor 3 Tagen

जलन धेरै छ है, मलमपट्टी लगाउनु बेलैमा। 😄

Profilbild von कमल प्रसाद नेउपाने
कमल प्रसाद नेउपानेvor 3 Tagen

अव रेडियो नेपाल र टेलिभिजन बाट स्तुति समचार सुन्नु मज्जा आउछ।

Profilbild von #justicedeunjustifiable
#justicedeunjustifiablevor 3 Tagen

paras sarkar ko yad nadilauney haichan

Profilbild von Prabin Thapa
Prabin Thapavor 3 Tagen

बाबुराम सर लाई बेन्च मा राखेर यो के गर्या हो

Profilbild von केदार
केदारvor 3 Tagen

Swaree you are so deadly wrong on your opinions and thoughts on him. He is like a modern Mahathir, Lee Kwan Yu, Park Jung and Modi. He will transform Nepals physical infrastructure development, which is number one priority. In five years you will see it. Stay chill man.

Profilbild von Raju budhathoki
Raju budhathokivor 3 Tagen

जेरी स्वारीको समय गयो पिज्जा आयो

Profilbild von Pratiek
Pratiekvor 3 Tagen

हेर हेर जलन कति राम्रो सुस्पष्ट सँग देखिएको हो। अनि बोलेन भन्छन् औसी पूर्णिमा बोले त यिनीहरूको बाता बल्न थाल्छ दैनिक जसो बोल्न थाले भने त बालेन ले नै फेरि दमकल काे व्यवस्था गर्नुपर्छ होला

Profilbild von uttam B
uttam Bvor 3 Tagen

बुक्याचा भन्ने अर्थ थाहा छ? नेवारी शब्द हो

Profilbild von Kiran Neupane
Kiran Neupanevor 3 Tagen

@3sssgautam Aafu bhanda fucche desk ko 2/3 majority ko pm bhayo Aba timi hami jalera hunchha ra Khali mahat dai bhai ko pachhi lagera hunchh ta ?

Profilbild von 77 Gen-Z🇳🇵
77 Gen-Z🇳🇵vor 3 Tagen

Napis

Profilbild von राईमाइला
राईमाइलाvor 3 Tagen

कसो गर्दा प्रम ज्यू भनेनन् 😂

Profilbild von Diwakar Dhungel
Diwakar Dhungelvor 3 Tagen

2065-2-15 ma ropeko fal aile mildai xa…thikai xa

Profilbild von 🙏 के ! शव श्रेष्ठ™️🇳🇵
🙏 के ! शव श्रेष्ठ™️🇳🇵vor 3 Tagen

क्या हुवा बे ??

Profilbild von राजनीतिक प्राणी
राजनीतिक प्राणीvor 3 Tagen

Jastapata maan parne lai Yestai ho 🍌 dai

Profilbild von Boogie_man
Boogie_manvor 3 Tagen

@NepalPoliceHQ यो hate comment र cyber crime हो । देशको PM लाई derogatory comments गर्नेलाई कारबाई होस। यो त पर्मान सहित छ ।

Profilbild von anuj
anujvor 3 Tagen

देश यो अहिलेको अवस्थाको सेना बिहिन हुने रैछ । कमसेकम यो सेनालाइ सलामी र मलामी भन्दा बढि भुमिका नहुने रैछ ।

Profilbild von अप्रिय
अप्रियvor 3 Tagen

याे तिमेरुकाे कारण जन्मेकाे हाे । निकृष्ठ लङ्गाैटीहरुकाे सिमित व्यक्तिगत स्वार्थपुर्तीका लागी मालिकहरुलाई चाटेर भष्ट्र, असक्षम तथा नालायक बनाउनुकाे परिणाम। तिमेरुकाे स्वार्थकाे कारण मुलुकै नरहला भन्ने चिन्ता भाे ।

Profilbild von देश हराएकाे राजा
देश हराएकाे राजाvor 3 Tagen

ल लेखेर राखे 😁

Profilbild von Beck
Beckvor 3 Tagen

Kaile na sudrine vayeu daaju.

Profilbild von रामचन्द्र बजगाँई
रामचन्द्र बजगाँईvor 3 Tagen

अौकात नहुने हरु अरुको कुरा काटेर समय खेर फाल्छन हैसियत हुनेहरु आफुलाई उचाइमा पुर्याउछन ।

Profilbild von nptr 🇳🇵
nptr 🇳🇵vor 3 Tagen

Kukur ko pucchar nai raixas ne tuh

Ähnliche Videos

अन्तर्जातीय बिबाह गर्दा माइतीबाट अपहेलित, झन् दुखले जोड़ेको एक सरो सम्पत्ति पनी बाढ़ीले सखाप । नाम: तारा तमाङ, देवि़घाट, नुवाकोट नुवाकोट देविघाटमा बेकरी को व्याबसाय गर्ने एक उध्यमी महिला आफ्नै मेहनतले सुन्य बाट करोड सम्म पुगिन र बाढीले पुन सन्यमै पुर्या़इदियो। म देवीघाट पुग्दा उनी आफ्नो घरबाट बाक़ी रहेको केही लत्ता कपडा झिकेर बाढिको हिलो बाट सकिनसक़ि निस्कीदै थिइन। उनको यो दु:ख को क़था, उनकै अनुमत़ी ले उहाको सहयोगको लागी यहाँ प्रसारण गरे।उहाको बिबरण: नाम: तारा तमाङ, देवि़घाट नुवाकोट, फोन : 9813066629. सहोयोगीहातहारुले उहालाई फोनगर्न अबुरोध छ। “मैले धेरै दुःख गरेर, सालौँ मासु पनि नखाई, पैसा बचाएर जोडेको सम्पत्ति हो। दुई छोरीका लागि भनेर सबै जोहो गरेको थिएँ। तर मेरो सबै सम्पत्ति बाढीले बगाइदियो। अहिले एक रुपैयाँ पनि बाँकी छैन। घरबाट एउटा झोलामा केही लुगा मात्र निकाल्न सकेँ। दुई छोरी अहिले पनि सानै छन्। उनीहरूको लागि भनेर दुःख गरेर जोडेको सम्पत्ति सबै सकियो। कसैको चोरी गरेको होइन, कसैलाई ठगेको पनि होइन। आफ्नै दुःखले कमाएर बनाएको थियो। यस्तो दुःख कसैलाई पनि नपरोस्।” -तारा तमाङ

नेपालको सत्य

11,437 Aufrufe • vor 16 Tagen

अभियान -मेरो बिदा मेरो देशको लागि! My Holiday For My Country संसारभरि बस्नुभएका नेपाली आमाबुबा दाजुभाई दिदीबहिनीहरूले अब नेपालमा हुनुभएका आफन्तलाई फोन मार्फत भोट हालिदिनु भनेर मात्र पुग्दैन, अब विदाहरु संकलन गरेर भएपनि ८४ मा प्रत्यक्ष उपस्थित भएर मतदान गर्नुपर्छ र देशलाई भ्रष्टाचारको बाढिबाट जोगाउन राजनैतिक वृत्तमा नेतृत्व परिवर्तन मार्फत देश बनाउने अभियानमा जुट्नुपर्छ। अभियान मेरो बिदा मेरो देशको लागि, अमेरिकाको टेक्ससबाट सुरु भएर अब यो संसारभर फैलिँदैछ। आउनुस् जुट्नुस्। हामीले कल्पना गरेको सुनौलो नेपाल बनाउने यात्रामा सँगै हिँडौँ। #मेरोबिदा_मेरोदेशकोलागि #MyHoliday_For_MyCountry #RSP #USA #Texas #Nepal Dr.Toshima Karki

सुमन !!

16,695 Aufrufe • vor 1 Jahr

भ्रस्टाचारको विषय र यसलाई कसरी रोक्ने ? यो प्रशन नेपालको कुनै बुढा वा युवा भनिने अलि कम बुढा वा युवा नेतालाई सोध्न मलाई अर्थहीन लाग्छ । नेपालका सबैभन्दा ठूला व्यक्तिगत करदाता, उधोगपति, समाजसेवी विजय शाहलाई सोधे । अरु धेरै कुरा सोधे, गोल्छा अर्गनाइजेसनका अध्यक्ष शेखर गोल्छालाई पनि । आज हामी १० भागको एक मौलिक प्रकृतिको भिडियो सिरिजको पहिलो झलक (First Look) जारी गर्दैछौ । म अहिले मेगन नाल्बोलाई सम्झदै छु, जस्ले पहिलो लन्च भेटमा मलाई भनिन – ‘Vijay , you are bleeding with judgements (तिमी हरेक विषयमा तत्काल फैसला दिदै छौ )। मैले पनि उनलाई हाई टेम्पप्रेचर मा जवाफ फर्काए । त्यसको धेरै समय पछी, एक दिन उनले शान्त भावले भनिन ‘ Vijay,I think both of us need to take a pause .’ (हामी दुबै एक पटक थामिएर हेर्न जरुरी छ ।) ‘ बिस्तारै म यो सिरिज बनाउने विषयमा सोच्न थाले । कयौ विषय छन , जस्लाई हामीले नया आंखाले हेर्न नै बाकी छ। एक दिन, मैले बर्षौ काम गरेका क्यामेरापर्सन मित्र सुरेश र प्रबोधलाई फोन गरेर - ‘ अब हामीसंग क्यामेरा छैन , स्टुडियो पनि छैन । तर फोन त छ नि । के तिमीहरुले मोबाईल फोनमा स्मरणीय सिरिज खिच्न सक्छौ ? विषय शानदार छ , चुनौतीपुर्ण छ । ’ उनीहरु तैयार भए , फुर्सतको समय निकालेर अलि अलि खिच्ने गरी । अस्ति सांराश बिदामा आयो। उ कुनै प्रोफेसनल क्यामेरापर्सन होइन । सामान्य बिधार्थी हो । तर युवा पुस्ताको कौशल देखेर म चकित भए .. उस्ले आजै बिहान फुलचोकी रोडमा मेरो इन्ट्रो खिच्यो । त्यस पछी सुरेस , प्रबोध र संजयको कामलाई फाइनल एडिट गर्यो । अनि माइक्रो बस चढेर पुराना साथी भेटन हिड्यो .. यो सिरिज सम्झन लायक बनाउने हाम्रो कोशिस रहनेछ ..

Vijay Kumar Panday

16,428 Aufrufe • vor 1 Jahr

राष्ट्रिय आविष्कार केन्द्रमा बनेको मरेको मान्छेको लाश जलाउने मशिन हेर्नुहोस्। 🙏🙏🙏यो मशिन काभ्रे जिल्ला बनेपा नगरपालिका पुल बजारको मशान घाटमा लगेर राखेका छन। यसलाई आरुण्य नेचर रिसोर्ट भन्ने कम्पनीले अर्डर गरे अनुसार बनाईएको हो। यसलाई सो रिसोर्टले रु. २२ लाखमा किनेर मशानघाटमा राखेको हो। यस्तै किसिमको लाश जलाउने मशिन भारत बाट ४५ लाख रुपैयाँ भन्दा बढीमा ल्याएर नेपालको केहि ठाउँमा राखेको पनि भेटिएको छ। यो मशिनमा ग्यासले लाश जलाउँछ र एक घण्टा जतिमा पुरै लाश जल्छ। 🌹 नोटः यो भन्दा धेरै सानो र थोरै दाउराले लाश जलाउने मशिन पनि बनेको छ । त्यसको मुल्य ७ लाख रुपैयाँ जति पर्छ। थप जानकारीको लागि राजु थापा भाईलाई 9860548826 मा सम्पर्क गर्नुहोला।🙏🙏🙏

Mahabir Pun

15,083 Aufrufe • vor 9 Monaten

यो जनसागरले के संकेत गर्छ? कसैलाई मन, कसैलाई धन र कसैलाई पद दिएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ।...अहिलेको टालटुले प्रणालीले खँदिलो परिणाम दिँदैन: राजा ज्ञानेन्द्र बीपी कोइरालाले जीवनको अन्तिम घढीसम्म भनिरहे: नेपालको भविष्यका लागि हामी [राजा र जनता] एक त हुन्छौँ, हुन्छौँ।...अनि मात्र हामी प्रगति गर्न सक्छौँ। समाजको एउटा तप्काले जति नै रोक्न खोजे पनि, आज इनरूवामा उर्लिएको जनसागरले राजा र जनता एक हुँदैछन् भन्ने बलियो सन्देश दिएको छ। सबैले आ-आफ्नो ठाऊँमा हण्डर खाएर पाठ सिकिसकेपछि राजनीतिले एक पटक पुन 'राष्ट्रिय मेलमिलापको नीति' अख्तियार नगर्ने हो भने, यो देश यही घिसिपिटी पाराले चलिरहनेछ। र एउटा विन्दूमा नेपालको -- विश्वका अन्य कयौँ गौरवशाली इतिहास बोकेका देशहरू जस्तै -- अझ नराम्रोसँग पतन हुनेछ। देश हाम्रो पुस्ताको मात्र पेवा होइन। भावी पुस्ताको भविष्यबारे नसोच्ने राजनीति 'जघन्य अपराध' हो।

Rabindra Mishra

77,793 Aufrufe • vor 3 Jahren

डा. महाविर पुन Mahabir Pun जस्ता देशका सच्चा सपनाद्रष्टा, जसले आफ्नो जीवन नै नेपालका युवाहरूका लागि समर्पित गरेका छन्, आज पोखराको एउटा चोकमा उभिएर किताब बेचिरहेका छन्। तर त्यही बेला Mask 😷 र हेल्मेट लगाएका एक व्यक्तिले आएर गालीगलौज मात्र गरेनन्, थुकेर अपमान गरेर गयो। यो केवल एउटा व्यक्तिमाथिको अपमान होइन, यो परिश्रम, इमानदारी र देश बनाउने सपनामाथिको अपमान हो। महाविर पुन सर बारम्बार भन्छन्— “नेपालमा ठूला उद्योग नखुलेसम्म युवाहरूले रोजगारी पाउँदैनन्, देशको अर्थतन्त्र पनि सुध्रिँदैन।” उहाँ यही लक्ष्यका लागि दिनरात लडिरहनु भएको छ। तर विडम्बना! देश बनाउन चाहने मानिसलाई हौसला दिनुको सट्टा अपमान र घृणा दिने मानसिकता अझै जिउँदो छ। यस्ता घटनाले एउटा कुरा स्पष्ट देखाउँछ— नेपाल किन पछि पर्‍यो भन्ने प्रश्नको उत्तर यस्तै सोच र व्यवहारमै लुकेको छ। तर सर, हजुर नहारेको मान्छे हो। देशका लाखौँ युवाहरूको सम्मान, माया र साथ तपाईं सँग छ। 🙏 डा. महाविर पुनप्रति सम्मान। देश बनाउने सपना देख्नेहरूलाई साथ दिऔँ, अपमान होइन। 🇳🇵

Ananda Nepali

20,961 Aufrufe • vor 6 Monaten

अबको चुनावमा पनि भोट हाल्न आफ्नै जिल्ला जान पर्ने भन्न थालेका छन् है । जेनजी साथीहरू - अस्ति भर्खरको दस्ताबेजमा गृहजिल्ला बाहिर र विदेशबाट पनि निर्वाचन गराउने भनेर सही गरेको हो। कागजमा 💯 हुने व्यवहारमा शुन्य हुने नदोहोरियोस्, जोडदार आवाज उठाऔँ । नयाँ भनिएका दलहरू - यसको विरुद्धमा एक थान विज्ञप्तिमै सीमित हुने हो कि यस्तो महत्वपूर्ण विषयको लागि सडक नै तताउने हो? नयाँको तागत हेरौँ त । सरकार - तपाईँबाट हामीले परिवर्तनको आशा गरेका छौँ, ८४को चुनाव ८२मा गराउन यो बलिदानी भएको हैन। जसले परिवर्तन ल्याउन ज्यानको बाजी लगाए त्यही गरिखाने वर्गको मताधिकार सुनिश्चित नहुने कस्तो चुनाव हुन्छ? पुराना दल - तपाईँहरूको पार्टीभित्रै आन्तरिक लोकतन्त्र छैन, तपाईँहरूबाट केही आश पनि छैन, त्यसैले केही भनिन् 🙏

Sumana

20,104 Aufrufe • vor 9 Monaten

सम्माननीय प्रधानमन्त्रीज्यूलाई खुला पत्र सम्माननीय प्रधानमन्त्रीज्यू, सविनय ध्यानाकर्षण गराउँछु, हालै मधेस प्रदेशमा आयोजित एक सार्वजनिक कार्यक्रममा तपाईंले भन्नु भएको "यदि मधेसमा कोही बोक्सी छन् भने मलाई बोक्सी लगाइदिनुस्" भन्ने भनाइले हामीलाई गहिरो रूपमा दुःखी तुल्याएको छ। शब्दहरू केवल ध्वनि होइनन्, ती भावना हुन्, स्मृति हुन्, अनि कहिलेकाहीँ त साक्षात् आघात पनि हुन्। "बोक्सी" भन्ने शब्द तपाईंका लागि व्यंग्यात्मक वा भावनात्मक आवेगको माध्यम हुनसक्छ, र हामी विश्वस्त छौँ कि तपाईंले यसलाई कसैलाई आतंकित गर्न भनेर भन्नुभएको होइन। तर, यथार्थ यही हो कि यो शब्द नेपाली समाजमा हजारौं महिलाको आँसु, पीडा, सामाजिक बहिष्कार र हिंसाको प्रतिनिधि शब्द बनिसकेको छ। यो त्यही शब्द हो जसले एक आमालाई गाउँबीचमा नाङ्गो पार्‍यो। त्यही शब्द हो जसले एक हजुरआमालाई गोबर र मल खुवायो। र, त्यही शब्द हो जसले एक किशोरीलाई झाँक्रीको इशारामा गाड्नेसम्मको हिंसा गरायो। प्रधानमन्त्रीज्यू, नेपालले बोक्सी प्रथा अन्त्य गर्न कानुनी, सामाजिक र संस्थागत प्रयासहरू गरेको धेरै वर्ष भइसक्यो। नेपालको दण्ड संहिता मा बोक्सी आरोपलाई गम्भीर सामाजिक अपराध को रूपमा परिभाषित गरिएको छ। यस्तो अवस्थामा मुलुकको सर्वोच्च कार्यकारी पदमा बसेका व्यक्तिबाट सोही शब्द सार्वजनिक रूपमा उच्चारण हुनु आफैंमा पीडितहरूको घाउमा नुनचुक हाल्ने कामजस्तै हो। बोक्सी प्रथा कुनै मिथक होइन, त्यो आज पनि जीवित यथार्थ हो। विशेषतः ग्रामीण, दलित, गरिब, विधवा वा स्वतन्त्र स्वभाव भएका महिलाहरूका लागि। दिनहुँ कतै न कतै कसैलाई सामाजिक मान्यताको नाममा मानसिक र शारीरिक हिंसा भोग्नु परिरहेको छ। यस्तो पृष्ठभूमिमा तपाईंको भनाइले "बोक्सी" भन्ने कुप्रथालाई परोक्ष रूपमा मान्यता दिने खतराको संकेत दिन सक्छ। श्रीमान्, तपाईं देशको प्रधानमन्त्री हुनुहुन्छ,तपाईंको शब्द, हाँसो वा मौनता पनि नीति र सोचको प्रतिनिधित्व गर्छ। त्यसैले, हामी तपाईंलाई बिनम्र अनुरोध गर्दछौं: कृपया, यी संवेदनशील र ऐतिहासिक पीडा बोकेका शब्दहरूको प्रयोगमा विशेष सावधानी अपनाउनुहोस्। बरु, अब तपाईंबाटै बोक्सी प्रथाविरुद्ध स्पष्ट, सशक्त र नैतिक नेतृत्वको अभिव्यक्ति अपेक्षित छ, जसले हामी सबैलाई सन्देश देओस् कि नेपाल अब कुप्रथा, अन्धविश्वास र महिला हिंसाको विरुद्धमा एउटा दृढ राष्ट्र बन्ने दिशामा छ। हामी तपाईंबाट विवेक, सम्वेदना र सामाजिक न्यायको प्रतिबद्धता अपेक्षा राख्दछौं। ससम्मान, खुश्बु ओली

Khusbu Oli

15,218 Aufrufe • vor 1 Jahr

मेरा मित्र सागर प्रसाइँको यो पीडा यता शेयर गर्न चाहेँ । @sagarprasai (बाध्य भएर यो भिडियो बनाएको छु । कृपया सक्दो गरेर, सुन्नुपर्ने सबैलाई सुनाईदिनुहोला ।) मेरो नाम सागर प्रसाईँ । म ह्विलचियर प्रयोग गर्ने व्यक्ति हुँ । म हाल काठमाडौँ महानगरपालिका वडा. ९, बत्तिस पुतली को अरनिको मार्ग मा बस्छु । यही मङ्सिर को ११ गते, म घरबाट बाहिर निस्किदा मेरो घर अगाडीको मूलबाटो मा ठुला ठुला खाल्डा खन्न थालिएका थिए । एक छिनमा घर छिर्ने बाटो नै बन्द हुने हो कि भनेर म त्यस दिन कतै गइन, घर नै फर्के । २-३ दिनमा पुरै बाटो नबने नि हिँड्ने बाटो त खुल्छ होला भन्ने लाग्यो । १ हप्ता सम्म पनि म घर को घर नै भएपछि मैले हेल्लो सरकारमा खबर गरेँ । त्यहाँबाट १ दिन पछाडि- कार्य प्रगति हुँदै छ, चाँडै सकिन्छ भन्ने खबर आयो । फेरी काठमाडौँ महानगरपालिकाको हटलाइन मा कल गरेर आफ्नो समस्या राखेँ । वडा नं ९ का सचिव जीले कल गरेर, ठेकेदारलाई बोलाएर भोलि देखि नै हिँड्ने बाटो खुलाउँछौ भन्नुभयो । फेरी प्रगति शून्य । त्यसपछि मैले वडा नं वडा अध्यक्ष लाई सम्पर्क गरे, वहाँले पनि हामी मिलाइहाल्छौँ भन्नुभयो । मेयर साबको फेसबुकमा उपलब्ध नम्बर मा मेसेज गरे, उताबाट ठ्याक्कै लोकेसन सोधियो र भनियो- असुविधाको लागि माफी चाहन्छौँ । हामीले काम चाँडो सक्न आदेश दिइसकेका छौँ । तर आज २० दिन भयो, म घरमै थुनिएको छु । अहिले त यहाँको स्थिति यस्तो धराप छ, हिँड्ने मान्छे पनि एक कुना बाट ब्यालेन्स मिलाएर हिँड्नुपर्छ, केही गरी आपत्कालिन स्थिति आयो भने एम्बुलेन्स र दमकल पनि निकै टाढा नै रोकिन्छन् । म काम गरेर खाने मान्छे हो । आजसम्म सामाजिक सुरक्षा भत्ता लिएको छैन । बरु उल्टै व्यक्तिगत र व्यवसाय मार्फत नगरपालिका र सङ्घीय सरकारलाई गरेर वर्षको लाखौँ रुपैयाँ कर तिर्छु । तर अहिले म यसरी घरमा थुनिदा, मेरो काम नै रोकियो, निकै अवसर गुमिसके । यसरी त मेरो जीविकोपार्जन नै धरापमा पर्‍यो । र त्यो भन्दा महत्त्वपूर्ण कुरा घरमा एक्लै बस्दा बस्दा मेरो मानसिक स्वास्थ्य पनि खलबलिन थालिसक्यो । त्यस कारण, मैले हरदिन ह्विलचियरमा बसेर सकी नसकी काम गरेर कमाएको पैसाको एक हिस्सा काटेर तिरेको करबाट तलब खाने, कर्मचारी ज्यू, जनप्रतिनिधि र सुशासनको ठुला ठुला कुरा गर्ने सम्माननीय प्रधानमन्त्री- मेरो यो कुरा सुनेर लाज त लाग्यो होला । त्यही लाजको लागि भए पनि यो बाटो बनाइदिनुस् । मलाई घरबाट निस्किन सहयोग गर्नुहोस् ।

Gajendra Budhathoki ♿

67,943 Aufrufe • vor 2 Jahren

विश्वास मरेको राजनीति! आदर्श मरेको समाज! चार महिनाअघि मैले एउटा राजनीतिक समूहमा एउटा जटील राजनीतिक विषयमा तथ्य बोल्नु पर्ने भयो। सहभागीहरूले मैले प्रस्तुत गरेको तथ्य सहजै पत्याउने छैनन् मलाई थाहा थियो। त्यसैले मैले भिडियोमा देखिएकी ज्यादै नै कमजोर अवस्थामा रहेकी र अत्यन्त गम्भिररूपमा विरामी मेरी आमाको नाममा कसम खाँदै “म एक शब्द पनि ढाँट्दिन, एक शब्द बढाएर या घटाएर भन्दिन; कुरा यो, यो हो” भनेर जे वास्तविकता हो, त्यही भनेँ। मेरी त्यस्तो अवस्थामा रहेकी आमाको नाममा खाएको कसम त पक्कै विश्वास गरे होलान् भन्ने मलाई लागेको थियो। तर कतिपयले पटक्कै विश्वास गरेन छन् र उल्टै विविध टिप्पणी गरेछन्। यो ठूलो विषय होइन तर यसले नेपाली राजनीति र समाजको गम्भिर समस्यालाई संकेत गर्छ। यसको मूल कारण के हो भने, नेपालको राजनीतिमा मान्छेले साँचो पनि बोल्न सक्छ, स्वार्थरहित काम/कुरा पनि गर्न सक्छ भन्ने विश्वास नै मरिसक्यो। किनभने, राजनीतिक नेतृत्वमा रहेका अधिकांशको जीवन नै अविश्वास, असत्य र षडयन्त्रमा वितेको छ। राजनीति भनेको यस्तै हो भन्ने परेको छ। आफूले जे देख्यो र जे भोग्यो, मान्छेले बाँकी संसारलाई त्यही आँखाबाट हेर्ने हो। अन्यथा, भिडियोमा देखिएको अवस्थामा रहेकी मेरी आमाको नाममा खाएको कसम विश्वास नगर्नु पर्ने अर्को कारण हुनै सक्दैन। हामीले विश्वास मरेको राजनीति र आदर्श मरेको समाज निर्माण गरेका छौँ। जे रोप्यौँ, त्यही फल्ने हो। सके बदलौँ, नसके भोगौँ। अर्को उपाय नै के छ र!

Rabindra Mishra

20,360 Aufrufe • vor 1 Jahr

चैत्र १५ गतेको आन्दोलन र त्यसपछिको दंगामा कीर्तिपुरका सबिन महर्जनको प्रहरीले चलाएको गोली लागेर दुःखद निधन भयो । अहिले गोली चलेको बखतको भिडियो सञ्जालमा देखिएको छ, त्यो हेर्दा प्रहरी साथीहरूलाई हुलबाट असुरक्षा नदेखिएको, भीड पनि प्रहरीबाट टाढा जादै गरेको अवस्थामा गोली चलेको देखिन्छ । गोली पनि रबरको नभई घातक राउण्ड, अनि ज्यान नै जाने गरी ताकेर प्रहार भएको देखिन्छ । यसरी अनावश्यक रुपमा प्रहरीले घातक बल किन प्रयोग गऱ्यो, कसको आदेशमा गऱ्यो? भाटभटेनीमा लुटमार गर्नेलाई प्रहरीले प्रकाउ गरी परेड गराइसकेको छ, एक निहत्था नेपालीको ज्यान गएको विषयमा पनि सघन अनुसन्धान होस् र दोषी ठहरिए हदैसम्मको कारवाही होस् । महर्जनको परिवारले अपूरणीय क्षति भोग्नुपऱ्यो, राजावादी आन्दोलन हिंस्रक ठहिरियो र उनीहरू पनि ब्याक फुटमा पुगे यसबाट प्रत्यक्ष फाइदा भने कसलाई भयो यो मननयोग्य विषय छ । शोक सन्तप्त महर्जन र रजक परिवारमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु, दुःखको यो घडीमा हामी तपाईँहरूसँग छौँ This is a security failure!

Sumana

65,362 Aufrufe • vor 1 Jahr

यो रेडन कलेज नजिकै सामाखुसी खोलाको दृष्य हो । आजकल यता केहि दिन बिराएर यस्तो दृष्य देखिरहन पाइन्छ । केहि समय अघिसम्म यो खोलामाथि सिमेन्टको स्लाव हालिएको थियो, नेपाल सरकारको पैसामा । त्यतिबेला खोलालाई किन यसरी छोपेको होला भन्दा गाली खाइन्थ्यो । यो खोला छेउमा बस्न परेको भए थाहा पाउँथिस् यो नछोप्दा कति सास्ती हुन्छ जनतालाई भनेर तेताका मान्छेले गाली गर्थे । नयाँ मेयर आए सँगै यो स्ल्याव तोडिने भयो रे भन्ने सुनेर खुसी लाग्यो । पढेलेखेको खत्रा मान्छे मेयर भा’छन् भन्ने सुनेपछि अब यो खोलामा ढल होइन पानी बग्ला भन्ने सोचेरौ मन आनन्दित भएको थियो । तर भयो के भने ठ्याक्कै वर्खाको मुखमा स्ल्याव फोडियो । वर्खामा खोलो कता कता ब्लक भएर यताका धेरै घरतिर पानी छिरेर बिजोग भयो रे । सबभन्दा दुखको कुरा खोलाको दुबैतिर साँघुरो बाटो छ । कहिले दुई पाङ्ग्रे त कहिले चार पाङ्ग्रे नै सडकबाट खोलामा खसिरहने रछन् । कम्तिमा पढेलेखेको जानेको मेयरले त्यो सडकको किनारामा अस्थायी नै भए पनि बार लगाईदिएको भए यो खस्न कम हुन्थ्यो होला । भत्काएको एक वर्ष भैसक्दा अझै न त्यो बाटो बढाउने काम भएको छ, न खोला सङ्ग्लिएको छ, न छेउमा बार हालेर बाटो सुरक्षित बनाउने काम नै भएको छ । अरुलाई भन्न सजिलो हुन्छ, तर भाँती मिलाएर गरेको जस्तो खास्सै लागेन है त्यो सामाखुसी खोलातिर हेर्दा । ए अँ ! त्यो स्ल्याव फोर्दा निस्किएको कवाडी रड चाईं समयमै बिक्री भयो रे भन्ने सुनियो । तपाईंहरु भगवान बनाउँदै गर्नुस् तर मलाई चाईं ताइ न तुइका स्टन्टगिरी बाहेक खास्सै नयाँ केहि गर्लान् जस्तो लागेन है !! लु गाली गर्नुस् अब ;))

स्वारी ;))

47,790 Aufrufe • vor 2 Jahren

धुर्मुस सुन्तलीको चलचित्रमा एकजना पात्रको अनुहार अफ्ताब आलमसँग मिल्यो भनेर सेन्सर नगर्ने सरकारले यो मह सन्चारको भिडियो हो जसमा किरियापुत्रि बसेको सनातन हिन्दुले रक्सि चोर्दै गरेको, तास खेल्दै हिडेको, बोतलका बोतल रक्सि चोरेर खाएको देखाउन मिल्छ की मिल्दैन? किरियापुत्रि जस्तो पवित्र र चोखो भएर नुन पनि नखाई, एक छाक मात्र खाएर बस्नु पर्ने र नित्तान्त श्रद्धा पुर्वक शुद्ध र चोखो भएर बस्नु पर्ने हिन्दुको पवित्र संस्कारलाई यसरी भद्दा मजाक गर्न मिल्छ कि मिल्दैन? नेपालको सनातनि हिन्दुका संस्कार माथी जति गिज्याएपनि हुन्छ, जति खिसिट्युरि गरेपनि हुन्छ, जस्तो सिन राखेर सामाजिक सन्देश भन्दै स्पष्टिकरण दिएपनि हुन्छ, जस्तो गरेर सुक्ष्म रुपमा नेपाली मौलिक धर्ममा प्रहार भएको स्पष्ट हुन्छ। नेपालीले श्रद्धा पुर्वक आफ्ना चाडपर्व, रितिरिवाज, जात्रा, १६ संस्कार, देव कार्य , पितृ कार्य गर्छन । यसमा विरोध गर्न कुनै पनि कलाकारलाई कस्ले उचाल्छ? कस्ले यस्ता सिन राख्न भन्छ? यिनिहरुलाई अरबौ रुपैया कस्ले दिन्छ? यो सबैको उत्तर खोज्न जरुरि छ। स्रोत: सनातन चौतारी

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

45,881 Aufrufe • vor 1 Jahr