正在加载视频...

视频加载失败

यो बाजे त देउवाको ज्योतिषी जति पनि खत्तम रैछ । ठ्याक्कै उल्टो भनो ।

22,962 次观看 • 2 年前 •via X (Twitter)

11 条评论

RoonPkr 的头像
RoonPkr2 年前

वाराणसीमा ज्योतिष शास्त्रमा प्याच्डी गरेका रे उ बेला बालकृष्णे‌ आचार्य झै घराँट‌ भागेर,🤣🤣🤣

Solar Heavy 的头像
Solar Heavy1 年前

take the journey

Rishi Ram Tripathi 的头像
Rishi Ram Tripathi2 年前

हैन यल्ले अस्ट्रेलियाको क्याप्टेनको कुन्डली कसरी हेर्यो ?😂😂😂

Lok Mani Paudel 的头像
Lok Mani Paudel2 年前

ज्योतिष शास्त्र गलत होइन। तर ज्योतिष शास्त्र को अध्ययन कति गहिरो छ भन्ने कुरा महत्त्वपूर्ण हो। यी ज्योतिषी अझै सतह मै रहेछन्।

✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 的头像
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏2 年前

यो ठग हो भन्ने प्रमाणित भो।

JasperIRRR 的头像
JasperIRRR2 年前

Tiktok aashram bata jyotish bidhya sikepachi yestai ho

roy 的头像
roy2 年前

Yeslai khojdai thiye tiktok ma maile. Esta mula hawa ma tir hanne haru

न्याय नपाए गोरखा जानू 的头像
न्याय नपाए गोरखा जानू2 年前

को काईते हो फेरि यो 😜😜😜

Binod Neupane 的头像
Binod Neupane2 年前

कुट्छन नी ज्योतिष लाई

केशव अधिकारी (सन्तोष) 的头像
केशव अधिकारी (सन्तोष)2 年前

माओली थरको बेज्जत नगरेको भए हुने बाजे😂😂

krishna pd. poudel 的头像
krishna pd. poudel2 年前

2 paesaka

相关视频