Загрузка видео...

Не удалось загрузить видео

На главную

युवा भन्दैमा नहुने रहेछ, एमाले भएपछी त्यो मान्छे सकियो।

30,863 просмотров • 1 год назад •via X (Twitter)

Комментарии: 10

Фото профиля Netra Prasad Nepal
Netra Prasad Nepal1 год назад

हो सत्य बोल्छन् फटाहा कुरा गर्दैनन् यथार्थवादी हुन्छन्।कसैलाई नराम्रो भनेर कमेन्ट गर्दैनन् सत्य भनिन त न ठग हुन उनी न लुटेरा न असहिष्णु छिन ।

Фото профиля Abhishekh Manandhar
Abhishekh Manandhar1 год назад

She's such a disappointment. Now she's beyond disappointment. Pathetic.

Фото профиля Sundar dhital
Sundar dhital1 год назад

अब रवि र बालेन मिलेर राष्ट्रलाई अनुशासनमा लिएर जानैपर्छ। त्यसको लागि राजतन्त्र काँधमा हालेर ४७ सालको संविधानलाई मान्छौं भनेर जनता माझ आउनै पर्छ। नत्र यस्ता भाइरसले देशै खतम बनाउँछन्

Фото профиля SUNSARI TIGER
SUNSARI TIGER1 год назад

एमाले भएपछी त्यो मान्छे हुन सक्दैन

Фото профиля निर्मल थापा
निर्मल थापा1 год назад

युबा त सहकारि लुट्ने पनि हुन्छन , लुटेको समर्थक पनि हुने रैछन तर त्यि सबै भन्दा यिनि हजारौ गुणा सहि छिन ।

Фото профиля Laxmi Krishna Amatya
Laxmi Krishna Amatya1 год назад

धरान भन्ने सहरमा स्टन्ट गरि देस बनाउंदै छ, एउटा बाैलाहा मेयरले। मुख चलाएर उखान टुक्का सुनाएर देस बन्दैन मैंचा🤔🤔

Фото профиля Shiva Chapagain
Shiva Chapagain1 год назад

Emale vaye pachhi finished finally

Фото профиля Anaam Naagrik
Anaam Naagrik1 год назад

मित्र के देख्नु भयो यिनको दोष ? के गल्ती गरिन यिनले ? के विघ्न पुर्वाग्रह हो?

Фото профиля Rule of low
Rule of low1 год назад

#Bitter_truth🫵 ✍️भ्रष्टाचारमा लिप्त एक कर्मचारीलाई ताला फोडेर जुन दिन हाजिर गराईयो, त्यो दिन बाट तिमिलाई सबैले चिने🙏

Фото профиля Lok Gharti
Lok Gharti1 год назад

ओलिकै बोली बोलिछिन मैयाँ ले

Похожие видео