Loading video...

Video Failed to Load

Go Home

संकटको यो घडिमा आफ्नाको पनि साथ नहुने रहेछ- अमिशा पराजुली

37,732 views • 5 months ago •via X (Twitter)

0 Comments

No comments available

Comments from the original post will appear here

Related Videos

आहा!!! बालव्यास श्रवण न्यौपाने सामाजिक सञ्जालम सेयर गर्दै लेख्नुहुन्छ, "कुनै समय थियो -“फलानो देशमा पूजा गर्न पाइँदैन, धर्मको कुरा गर्न पाइँदैन, रातो टीका लगाउन पाइँदैन” भन्ने धेरै सुनिन्थ्यो। म आफैंले पनि दुबई आउँदा धोती लगाएर हिँड्न गाह्रो हुन्छ, खुला रूपमा आफ्नो संस्कार देखाउन पाइँदैन भन्ने अनुभव र डर सुनेको थिएँ। तर आज नेपाली विवाहमा आफ्नै संस्कृति झल्काएर, खुलेआम ५ तारे होटलमा अबुधाबीका स्थानीय अरबहरूलाई निम्तो दिई आफ्नो धर्म, संस्कार र परम्पराबारे चिनाउन र बुझाउन पाउँदा साँच्चै गर्व लागेको छ। 🇦🇪 🇳🇵 🙏🕉️ आफ्नो धर्म र संस्कृतिप्रति देखिएको यो सम्मानले मन गद्गद बनायो। समय बदलिँदो रहेछ, र आत्मविश्वासका साथ अघि बढे जे पनि सम्भव हुँदो रहेछ।" Source: बालव्यास श्रवण न्यौपाने

Ananda Nepali

22,406 views • 4 months ago

अबको चुनावमा पनि भोट हाल्न आफ्नै जिल्ला जान पर्ने भन्न थालेका छन् है । जेनजी साथीहरू - अस्ति भर्खरको दस्ताबेजमा गृहजिल्ला बाहिर र विदेशबाट पनि निर्वाचन गराउने भनेर सही गरेको हो। कागजमा 💯 हुने व्यवहारमा शुन्य हुने नदोहोरियोस्, जोडदार आवाज उठाऔँ । नयाँ भनिएका दलहरू - यसको विरुद्धमा एक थान विज्ञप्तिमै सीमित हुने हो कि यस्तो महत्वपूर्ण विषयको लागि सडक नै तताउने हो? नयाँको तागत हेरौँ त । सरकार - तपाईँबाट हामीले परिवर्तनको आशा गरेका छौँ, ८४को चुनाव ८२मा गराउन यो बलिदानी भएको हैन। जसले परिवर्तन ल्याउन ज्यानको बाजी लगाए त्यही गरिखाने वर्गको मताधिकार सुनिश्चित नहुने कस्तो चुनाव हुन्छ? पुराना दल - तपाईँहरूको पार्टीभित्रै आन्तरिक लोकतन्त्र छैन, तपाईँहरूबाट केही आश पनि छैन, त्यसैले केही भनिन् 🙏

Sumana

20,104 views • 9 months ago

यो शव सबै आज नवलपुर बाट निकालिएको हो। नोट:- कृपया यो बेला सरकारलाई गाली नगरिदिनुहोला। म आफै पनि सरकारको आलोचक हु तर अहिलेको अवस्थामा सरकारले आफ्नो क्षमताले भ्याए सम्म उद्धार, राहत र व्यवस्थापनका लागि कुनै कसर बाकी राखेको देखिदैन। प्रधानमन्त्री र गृहमन्त्री बाढी प्रभावित क्षेत्रमा पुग्दा सबै ठाउमा पुग्न सम्भव नहुन सक्छ,त्यसैलाई आधार बनाएर आलोचना वा गाली गर्नुको सट्टा अहिलेको प्राथमिकता पीडितको उद्धार, राहत र सुरक्षित व्यवस्थापन हुनुपर्छ। सरकारका कमजोरी र कमी कमजोरीको आलोचना गर्ने समय पछि पनि आउछ। अहिले भने सबै मिलेर विपद्मा परेका नागरिकको साथ दिऔ। धन्यवाद। Nepali Army Nepal Police Armed Police Force, Nepal PMO Sudan Gurung Hami Nepal

साईनो🇳🇵🚩

155,094 views • 25 days ago