Video wird geladen...
Video konnte nicht geladen werden
यस्तो गीत गाउने लाई जेल हाल्न पर्च कि नाई?
16,982 Aufrufe • vor 3 Jahren •via X (Twitter)
9 Kommentare

Binod Acharyavor 3 Jahren
Good question. यस्तो गीत गाउने लाई जेल हाल्न केपी ओली उ. कोरिया को मोटे किम जस्तो बन्नु पर्छ हौ 😉

Saroj Parajulivor 3 Jahren
खड्ग सरले मुख छाड्न सक्छ। उसका अरिगालले यी गायकलाई चिल्न सक्छन।यिनलाई सुरक्षाकाे खाँचाे छ।

BM Bhattavor 3 Jahren
धारबाहिक आउनु पर्ला नि यस्ता गितहरु 😄

Binduvor 3 Jahren
तपाईलाई पनि के पी बा ले अलि अलि खर्च पानी दिने गरेको छ कि के हो ?

vasantaadhikarivor 3 Jahren
सत्य कुरा भन्दा किन जेल ?

Abhishek Shiwakotivor 3 Jahren
किन?

Pokhrel OMvor 3 Jahren
याे देशमा ३ जना काेराेना भन्दा पनि ठूला विषाणु भाईरस छन्। प्रचण्ड ,शेवदे र के पी ।

Bhim Aviralvor 3 Jahren
यो गीत त्यस्तै त विबादित छ अझै केपी बा 🤭😂😂😂😂

Dirgha raj Koiralavor 3 Jahren
wow what a reality ....love this song instead you should be in prison.
