Loading video...

Video Failed to Load

Go Home

यसरी भएको रहेछ आज पेप्सीकोलामा दुर्घटना 😢 कस्को गल्ती देख्नुभो?

59,830 views • 3 years ago •via X (Twitter)

10 Comments

अमिगो's profile picture
अमिगो3 years ago

१) मोसा चालक : कतै नहेरी बाटो काट्ने २) बस : अत्याधिक गति ३) पैदल यात्रु : हात देखाउंदै जहाँ पायो त्यहीँबाट बाटो काट्ने

RAW wi's profile picture
RAW wi3 years ago

१०० प्रतिशत बाइक को ग़ल्ती छ बाटो काटदा सीधा बाटो बाट आईराखेको गाड़ी लाई पहिलो प्राथमिकता दिनु पर्छ ।। रोकी हेरी खाली भये बाटो काटने हो।।

मदन's profile picture
मदन3 years ago

बाइक वाला ले गलत लेन बाट क्रस गर्यो मान्छे हरु बिना जेब्रा क्रस बाटो काटे र बस वाला ले ओभर स्पिड गाडी चलायो धेरै थोरै होला गल्ती सबै को भ

एक्लो_म {WaHdAh}'s profile picture
एक्लो_म {WaHdAh}3 years ago

मोटरसाइकल चालकको गल्ति अधिक छ। दाँया या बाँया, आफ्नो साधनको दिसा परिवर्तन गर्नुभन्दा पहिले एक नजर लगाउनै पर्थ्यो। मोटरसाइकल चालकले अचानक आफ्नो दिसा परिवर्तन गरेको देखिन्छ। दाहिने मोडिनुपर्ने साधन सेतो घेराको बाँया किनार हुँदै अघि बढ्नुपर्थ्यो नकि बिचोबिच अकस्मात दिसा परिवर्तन

Himalayan Nomad's profile picture
Himalayan Nomad3 years ago

@rabibaidya Bus: high Speed, bike: suddenly in wrong lane.

Binod Acharya's profile picture
Binod Acharya3 years ago

100% बाईककाे गल्ति, बसले मोटर साइकल लाई मात्र ठक्कर दिएको भए केवल उ एक मात्र शिकार जब कि ...

Raja Babu Tharu's profile picture
Raja Babu Tharu3 years ago

लेन परिवर्तन नगर्ने ठाउँमा मोटरसाइकल ले लेन बदलेर मोडेको छ, त्यो मोटरसाइकल वाला लाई पनि क्लास लिनु पर्यो @valleytraffic @ktmvalleypolice

lekhnath's profile picture
lekhnath3 years ago

That scooter rider must be feeling happy! Overspeed of the bus might be a reason for a huge accident. But it was because the scooter turned from the middle of the other lane. Bike/Scooters' these activities are causing accidents in Kathmandu. @valleytraffic .

Manohar Subedi's profile picture
Manohar Subedi3 years ago

यात्रु कोचेर किन तेस्तो द्रुत गतिमा हाँकेको ? आवत जावत गरिरहेका सबै ट्याक्सी र प्राइवेट कारको गति बसको भन्दा धेरै कम देखिन्छ। जबकि हुन उल्टो पर्थ्यो। स्लो आएको भए , बाइकलाई पनि देख्थ्यो , ब्रेक पनि ठाउँमा लाग्थ्यो। 👉 बसको मुख्य गल्ति हुन्छ।

ViswaHang®'s profile picture
ViswaHang®3 years ago

बाइक स्कुटी हरु बन्द गरिनु पर्छ , जहाँ पनि जहिले पनि छिरिदिने , गाडीहरुलाई अफ्ठ्यारो पारेर ।

Related Videos