Загрузка видео...
Не удалось загрузить видео
पोखरामा दुर्घटना भएको यतीको बिमानको ककपिटको अन्तिम वार्तालाप ।
77,395 просмотров • 2 лет назад •via X (Twitter)
Комментарии: 10

Hait last awaj le sato gayo 😥😥😥

Simulator मा training गराउन पर्नेलाई aircraft flight lending गर्न दिने कप्तान र कम्पनीलाई कारबाही गर्न पर्ने देखियो |

सिकाउदा सकाएको हो त?

A to Z सिकाउन पर्ने मान्छेलाई सबै कन्ट्रोल दिएर प्लेन उडाउन हुन्छ?? #yetiairlines

Real ho ??

यसरी passenger सहित सिकाउने काम चाई नगरौं अब देखि प्लीज। जिन्दगी एकपल्ट मात्रको लागि हो। Can le धेरै सेक्युरिटी update garnu nepal ma भएका एयरलाइन लाई।।।

Chya kasto sunda pani naramailo lagyo, euta sano mistake le sab jana sakiyo. Naya airport ma chance naleko bhaye hune

How sad

Scooter tw dhanga le chakauna sakdaina, plane chalauna diyera huncha tw?

साथमै बसेर आफुले तत्काल नियन्त्रण गर्न सक्ने स्थितिमा मात्रै सिकाउने र सिक्ने गरौ है। संबेदनसिल ठाउँमा यसरी यात्रु बोकेर A2Z सिकाउनु आफू सहित सबैलाई सकाउनु हो। निगम गम्भीर बनोस।
