Загрузка видео...
Не удалось загрузить видео
राँके भुत भन्छ होर भन्या 🤔🤔🤔🤔
97,494 просмотров • 3 лет назад •via X (Twitter)
Комментарии: 10

हड्डीमा प्रशस्त फोस्फोरस हुन्छ । रातिको समयमा फोस्फोरस अक्सिजनसङ्ग ठोक्किंदा त्यस्तो उज्यालो देखिन्छ । प्राय यस्तो चिहान तिर देखिन्छ ।

मैले हातैले समाएकाे छु त्यो नर्मल हाे ! प्राय कुहिएको ठाेस पदार्थबाट निस्कन्छ त्यो चिहान पनि १हाे ! हावाको गतिमा यता उता हिड्छ !

के हो भनेर रहस्य पत्ता लगाउने मौका आए छ। गएर केहो तथ्य बुझेर पोस्ट गरेको भए भ्रमले पर्दा उठाउने ठूलो मौका पाउथ्यो। भिडियो मात्र खिचेर भ्रम भ्रम मै सिमित भो।

मेरा भी एक दोस्त ऐसा ही पोस्ट करता था.... आज उसकी तेरहवीं है, और.... मेरी कोर्ट में पेशी... 😝😝😜😜

चियान डाँडामा मानिसको हड्डिको फस्फोरस अक्सिजन सँग मिलेर बल्या हो। भुत होईन।

78/79 तिर बुढानिलकण्ठ स्कुलदेखि उत्तरपट्टि शिवपुरी डाँडामा पनि सान्झ,राती यस्तो आगोको मुस्लो तल माथी गरेको देखिन्थ्यो।सबैले राँके भुत भन्थे।डर लाग्थ्यो। राँके भुतको बारेमा भन्ने गर्दा परिवारका सबै मजाक गर्थे। हुन त,बद्री जिले भन्नुभए जस्तो बिज्ञानको चमत्कार हुनुपर्छ त्यो दृश्य।

Nature can cause fire on it's own via several reasons! राँके भुत can't reach all over the world! They need to buy tickets 😂!

चिहान घारीमा हुन्थ्यो।

चिहानमा phosphorous अक्सिजनकाे सम्पर्कमा अाउदा बल्छ राके भुत हैन अन्त पनि चिहानमा पनि बल्छ ।

Farak angle bata hernus 10/15m wora para tala mathi bata Ani tyesto dekhinna, Phosphorus peroxide with special atmospheric phenomenon
Похожие видео
Sensitive content
……🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔💦
カフェ@dps/日常垢
72,799 просмотров • 28 дней назад
