Загрузка видео...
Не удалось загрузить видео
कर्तुत बल्ल बाहिरियो यो मान्छेको 😬
47,156 просмотров • 3 лет назад •via X (Twitter)
Комментарии: 10

बिचौलियाले उपप्रधानमन्त्री फाल्ने हैसियत राख्दा रैछन देशमा!

उस्ले उस्को बारेमा भनेको हो कि अरुको बारेमा भनेको हो? आधा क्लिप राखेर आफ्नो व्यापार चलाउन बन्द गरौ। हिम्मत भए कस्को बारेमा भनेको हो। पूरा कुरा राखौ। नभए गगन थापाले म प्रधानमन्त्री भए भने युवालाइ आइफोन दिन्छौ भनेको मात्र क्लिप राखेको जस्तो हो।

यो सीनोलाइ ठिक कसैले गर्नपर्यो।

दुई चार गोली हाल्दा कस्तो होला 😜😂😂

@Nilambs ओहो दलाल पो रेछ!द्रव्य पिचास!

kasto kasto upnam deko ho hou afai lai, rastrasewak re anta safal ni re. K khukako cha ra hou safal ra rastarasewak?

@tulsipoudel1277 dai yo audio sunnu na

यो मान्छे परिचालित भन्नमा कसैलाई नि शंका थिएन। कुरो को बाट परिचालित भन्ने हो।

यो अपूरो क्लिपको आधारमा केही भन्न सकिन्न। कतै रवि लामिछाने वा त्यस्तै कोटीका पत्रकारका बारेमा पो भन्न खोजिएको हो कि? किनकि अधिकांश पत्रकारको धन्दा नै ब्ल्याकमेल गरेर पैसा कमाउने हो नेपालमा।

Pahile nai bujheko ho yaslai
