正在加载视频...

视频加载失败

राजाको पालामा चामल बेच्थ्यौं भनेर युवाहरूलाई भड्काईयो

84,023 次观看 • 1 年前 •via X (Twitter)

10 条评论

kapil khatiwada 的头像
kapil khatiwada1 年前

@thapagk तेरो असलि अनुहार यता छ हेर🖕🏼💩

Karkat Kesari 的头像
Karkat Kesari1 年前

हरामखोर साले गधा। तैले त्रिचन्द्रमा के के भनेर युवा भड्काउथिस्? @thapagk

raazkan 的头像
raazkan1 年前

हो हो बाख्रे मुजी रैतीले दशैमा मात्रै भात खान्थे अनी विजया दशमीको दिन ढीडों को टिका लगाऊथे दुवो र पातीको जमरा लाउथे 😜😜😂😂

शैलेन्द्रराज नेपाल 的头像
शैलेन्द्रराज नेपाल1 年前

के बोल्या भाइ के बोल्या ?

अप्र 的头像
अप्र1 年前

@thapagk dai got brutally caught spreading “fake news” 😂.. dai this generation is not like older days where you can fool them with good oratory skills 😂

Kamal Bhattarai 的头像
Kamal Bhattarai1 年前

@thapagk सहि कुरा भन्नुभयो महोदय 👍 एउटा कुरा अरु पनि खन्डन गर्नु पर्ने छ, तपाईं जस्तो आशा लाग्दो अर्धवृद्ध सम्मानिय नेतालाई आरोप लगाईयो जर्मनीको होटलमा लगानी छ भन्ने कुरा सुनियो, त्यस बारे पनि देश जनतालाई स्पष्ट पारीदिन आग्रह???

Prakash Ghimire 的头像
Prakash Ghimire1 年前

मेरो सानो र सोझो प्रश्न/ सुझाव @thapagk लाईः राजाके पालोको कुरा गर्नु भन्दा गणतन्त्र आए पछि भूंई मानिसहरुलाई उनको आय र जीवन स्तर माथी कति लग्यो र के के नयॅा मौका दिइयो तर्फ केन्द्रित जानकारी दिॅंदा बुझ्न सोझो र सजिलो हुन्छ।

Bikram G.C. 的头像
Bikram G.C.1 年前

कति गनगन हो के!

mp 的头像
mp1 年前

You are wrong though! Indeed, Nepal used to export rice before 1990, read more pls!

Chetan Sapkota 的头像
Chetan Sapkota1 年前

त्यैतनि पहिले धान बेचेर दशैंमा भात खान्थे अहिले मान्छे बेचेर दिनदिनै भात खान पाएका छन जनताहरुले तिम्रा गांणतन्त्र

相关视频