正在加载视频...
视频加载失败
राजमाता ! 🤣🤣
37,260 次观看 • 8 个月前 •via X (Twitter)
34 条评论

तिम्रो दिमाख फोहोर मात्र देखीयो अरु त यहां केही छैन ।

नालायक दुर्वेसनी र विदेसी युथ काउन्सिलका एजेन्टको फ्यान फलोईङ देख्दा हामी कति मुर्ख र स्वाँठ छौ भन्ने छर्लङ्ग हुन्छ ।

कारण यो पनि हुन सक्छ।

यत्तिको त कहिलेकाहीँ हाम्रा श्रीमती, दिदी-बहिनीहर्ले पनि गराउँछन् हौ । चुनावको बेला भनेर जस्तो सामान पनि बेच्ने । प्रत्युत्पादक होला नि । उद्दण्डता, अन्तर्राष्ट्रिय शक्तिको विरोध चैं मलाई पनि गर्न मन लाग्छ ।

Bafre kya line...

ट्याप माता हैन हजुर 😁

राजमाता कि जय

सठको राजमाता 😀😀

What is wrong with this exactly? Ghar ma USD ra arba ko paisa payeko jastai garera mock gareko cha ta. This is normal for any female to do.....

स्त्रीको अनुहार कहिले देख्या छैन हो बोरो? जे नि भन्ने अरुको चेलीबेटी लाई? महिला प्रति हेरिने येस्तै दृष्टिकोण हो? अरुलाई जे पाए तेही भन्न सजिलो छ, तिम्रो आफ्नो चेलीबेटीलाई कसैले केही भन्यो भने पचाऊन सकिन्छ? ऐना हेर बोरो

😂🤣😂🤣

😂😂

विवेकमा बट्टा लागेका भेडावाख्राहरुलाई फरक पर्नेवाला छैन 😡😡

Eh gwach, hajam le kapal katyo bhane tya katna jaane manche ni raja? Bakamphuse ko ni sima huncha ni. Manicure pedicure garne thau ma ga cha tyo tini haruko kam ho. Aba koi daari katna jana napaune chori manche beautyparlor jana napaune 🤦🏻♂️ manbuddi

देख्न पाइन्छ 😅

Pathetic, I don't think this is the right thing to post, brother. Every girl has her own personal care routine, and there’s nothing wrong with that. This feels more like a political attack than a valid point. We should respect people's privacy.

गोथे हैन नाम चेन्ज गरेर गोक्ते राख। ब्युटी पार्लर गको पनि इस्यु भयो अब ? खाको, ब्रश गरेको, आची गरेको पनि इस्यु बनाउनु फागुन २१ पछि , फुर्सदमै हुन्छौ क्यारे।

manicure pedicure भन्छन् यसलाई । सामान्य आर्थिक हैसियत भएकोले पनि गर्छन् आजकल । त्यति ठुलो बनाउन पनि जरुरि छैन ।

गएर ढोग।

सपानाको ब्यापारी 🤣🤣

Ghar ma budi, didi baini kohi chaina ki k ho ?

Every women did same in beauty parlor and spa. You need to know that it doesn’t require to have these types of services these days.

एमाले पार्टीको जंगली हरु हो यो पनि राजनीतिक एजेन्डामा पर्छन्

communist ko influence le nepali ko dimag bigari sakexa

Randi bhalu ho yo

पैसा हुने ले गर्छिन् तीमीहरु पाखे को मानसीकता लाइ कुने के 😂😂😂😂😂

Yo pani issue huna lagyo nefoli lai wah re wah

यो पक्कै पनि बिदेशी चलखेल हो।

Do you even eat food? Or you eat Tatty?? Can't people even enjoy their life?

तेरो स्वास्नी जस्ति बधिनी त हैन नी। 🤣🤣

Thukka arka KO personal video esari upload garnu vayena.

अर्काको ब्यकिगत vdo हाल्छस अस्ति बजारमा तेरि आमा बहिनी दीदीले कस्तो रंगको भित्रीवस्त्र👙किनेर लगेको सार्वजनिक गरि दिउ 🫣

Pakhe spotted! Naam ko aghadi Dr. lekhyera k garnu sochai gawar jesto vaye pacchi. Padhe lekhyeko anpad!

झोला तेति नै बोक्नु जति आफ्नो शरीरले थाम्न सकिन्छ! धेरै भो भने मान्छे थला पर्न पनि सक्छ!
