Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

राजावादीहरुको प्रदर्शनबारे देउवा : कुनै अद्भुत प्रदर्शन भएको छैन

10,733 görüntüleme • 1 yıl önce •via X (Twitter)

10 Yorum

Amarnath Giri profil fotoğrafı
Amarnath Giri1 yıl önce

यो त कास्टिङ्ग हो फिलिम त बांकी नै छ 😂😂

Suman profil fotoğrafı
Suman1 yıl önce

राजावादीहरुको प्रदर्शनले देउवालाई पनि बोल्न बाध्य पारेछन्।

RoonPkr profil fotoğrafı
RoonPkr1 yıl önce

स्वास्नी धार्मिक भ्रमण भनेर इन्डिया जादैछे। ०७ सालमा राणाहरु पनि भागेर इन्डियै गएका थिए। अब तिनका सि ग्रेडका झड्केलाहरुको दर सन्तान र सब पार्टीका चोर लुटेरा भ्रष्टाचारी जाने नै उतै हो। यदि जनताले जिउँदै जान दिए भने? जागौं नेपाली जागौं 🇳🇵🇳🇵✊✊

Jalebi profil fotoğrafı
Jalebi1 yıl önce

यस्ता माचिक्! नेता छन।

श्री ५ महेन्द्रपथ profil fotoğrafı
श्री ५ महेन्द्रपथ1 yıl önce

Subtitles khai mujhi ?

Raz profil fotoğrafı
Raz1 yıl önce

यो ऱ्याले ले कुर्सि बाहेक अरु केही पनि देखिराखेको छैन। कुनै पनि मुल्यमा आफ्नो पालो नमिचोस्। यसको सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित छ।

अज्ञात profil fotoğrafı
अज्ञात1 yıl önce

kukur darayo...

Be Motivate. profil fotoğrafı
Be Motivate.1 yıl önce

vote gayo aba pani ma sakkiyo aba jati garnu thyo garu aba kaam chainछैन timi haru ko

Roshan Maharjan profil fotoğrafı
Roshan Maharjan1 yıl önce

शारीरिक र मुहारको Gesture ले बनावटीपन देखाउँदैन र?

padam khanal profil fotoğrafı
padam khanal1 yıl önce

यता बहेको छ आद्भुत त ।

Benzer Videolar