Video wird geladen...
Video konnte nicht geladen werden
रवि भन्छन् - सहकारी ठगीमा मेरो कुनै संलग्नता छैन
15,426 Aufrufe • vor 1 Jahr •via X (Twitter)
10 Kommentare

खातामा कसैले २ करोड राखी दिएको थाहा नपाउने बिचराले कसरी थाहा पावोस सहकारी ठगीमा आफु पनि संलग्न भइन्छ भनेर । 😉

चोरले म चोर हु भनेर भनेको सायद अहिलेसम्म देखे सुनेको छैन के। 😂😂👌

त्यहि हो संगठित अपराध भनेको , कुनै प्रमाण बिनानै त्यति पैसा पचाउन सक्नु पनि ठुलै हिम्मत चाहिन्छ ! अब लाज पनि पचि सक्यो !! यी ठग खुले आमा छुटे भने देशमा भ्रष्टचार र ठगि धन्दा बैधानिक हुन्छ #घण्टे_ग्यांग_अपराधिक_नाईके

अरु थाहा हुदैन खातामा घन्टी बजेको पनि थाहा हुदैन, मात्र चेक काटेर पेन्टी देखि साबन किन्न रक्सी देखि चिया सम्मको बिल तिर्दा थाहा हुन्छ ।

😆😆😆😂 what a jock😂😂😂

एकपटक ठग्नेलाईपो लाजहुन्छ। बानीपरेको लाई हुने तैं हो।

हाहाहााहहाहा

Tehi vayera dharauti tireko

अब यो नाटक देखाउनुको तुक छैन

अनि धरौटी नराखे जेल चलान हुने डर किन

