正在加载视频...

视频加载失败

रुन्चे कमाण्डर भन्दा स्पष्ट कमाण्डर ठिक👍

17,762 次观看 • 6 个月前 •via X (Twitter)

0 条评论

暂无评论

原始帖子的评论将显示在这里

相关视频

संबिधान पनी ठिक थियो,गणतन्त्र पनी ठिक थियो, संघियता पनी ठिक थियो र धर्मनिरपेक्षता पनी ठिक थियो तर उहालाई एकाएक,रातारात एस्तो इश्वरीय शक्ति प्रदान भयो जसले इनि सबै ठिक र यथार्थबाट उछिट्टाएर ज्ञानेन्द्र पथमा लगेर बिसर्जन गर्यो I स्वार्थपरस्त राजनीतिले मान्छेलाई उछिट्टाएर कतिखेर कहाबाट कहा पुर्याउछ पत्तै हुदैन I त्यहि भएर पटक पटक भन्दै आइरहेका छौ I यहा सबै मौकापरस्त छन I स्वार्थका झुण्डहरु मात्र हुन I राजसस्था उनीहरुको लागी राजनीतिक रोटि सेक्ने र राजनीतिक सौदाबाजी गर्ने अस्त्र मात्र हो I बास्तबमा स्वयम ज्ञानेन्द्र शाह बाहेक अरु कोहीपनि राजाबादी छैनन I

डाँडाघरे~रबि को परिवार

30,417 次观看 • 2 年前