Video yükleniyor...
Video Yüklenemedi
रबी को ड्राइभर खसेको भिडीयो 👇 खस्दा त खुट्टा पहिला जोतीनुपर्ने होइन र भन्या ?
73,742 görüntüleme • 3 yıl önce •via X (Twitter)
10 Yorum

ओेए भैड के लौडे बिकुवा कलकं शरिरको सबैभन्दा गर्हौ अंग भनेको टाउको हो, मान्छे खसेर, हाम फालेर कसरी मर्छ त खुट्टा पहिले पर्ने भए जमिनमा? खुट्टा मात्रै भाचिएर सबैजना बाच्नुपर्ने होईन त तेरो तर्क अनुसार? उचाई अनुसार मान्छेको शरिर जता ओजन धेरै छ त्यतै पछारिन्छ जमिनमा पहिले! थुक्क गू!

अहो । अब आफैं अनुसन्धान गर्न सुरु गर्न लागे है झोले र विकुवा पत्रकारहरुले । प्रहरी किन चाहियो अब ।

भिडियो upload भएछ । अब स्याल-सेनाहरुको ओइरो लाग्छ । वास्तविकता छानबिन हुदैन नेपालमा। राजा मारियो सकियो, मादन भन्डारी मारियो सकियो । रबिले चुनावि फन्डाको लागि चालक मारे यो पनि सकिन्छ । न चोर पार्टीहरुले केहि गर्छ न चोर स्याल-सेनाका नायकले केहि गर्छ नेपालमा।

अनुसन्धानका लागि प्रहरीलाई उपलब्ध गराएको फुटेज पहिल्यै मिडियामा देखाईन्छ र आफ्नो तरिकाले यस्तो भो र उस्तो भो भन्दै ब्याख्या गरिन्छ भने त्यहा राजनैतिक सेटिंगको कति नमिठो गन्ध छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । यो देशको प्रहरी बिश्वास गर्न लायक कहिल्यै नबन्ने भो।

शर्मिला वाइबाकाे भिडियो अनुसार बागबजारको अशोका होटेलमा शर्मिला वाइबाले पैसा तिर्दिएपछि खसेको होला 🤣🤣🤣

सन्तोस देउजा जि!एकपटक सोही ठाउँ बाट आफैं झरेर,हो कि धकालेर झरेको हो भनेर प्रमाणित गर्न Demo गरेर देखाउनुहोस!

कुनै व्यक्ति बढी उचाइबाट खसेपछि उनको टाउको बजारिन्छ । किनभने, खुट्टाभन्दा टाउको वजन बढी हुन्छ । गुरुत्वाकर्षणको सिद्धान्तको आधारमा पृथ्वीको गुरुत्व शक्तिले भारी भागलाई अन्य भागको तुलनामा आपूmतिर बढी जोरले तान्ने गर्छ ।

जन्तुहरुलाई थाहा छैन कि क्याहो मान्छेको सबैभन्दा बढी शरीरको तौल कहाँ हुन्छ भनेर? एक अर्कालाई आरोप प्रत्यारोप गरेर भिड्दैछन् कसरी हुन्छ आफू सत्य र विपक्षीलाई झुट सावित गराउन खोज्छन्। कहाँबाट कसरी परिचालित हुन्छन् हौ मान्छेहरू ?? यस्तो सबैकुरामा नकारात्मक सोच्न के खानु पर्ने रहेछ?

And now here comes another Forensic expert😀

@sunsaribaraha When you fall from height the first your head goes down otherwise if it’s a controlled fall then your leg goes 1st
